समाचार

कस्ले कस्को बाटो काट्यो?

पर्सा,पुष २५ । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको अमलेखगन्ज–पथलैया सडकखण्डमा लस्करै गाडी रोकिएका छन्। सबैभन्दा पछाडितिरको गाडीमा ‘सेभ टाइगर’ लेखिएको छ। त्यसकै छेउमा १० महिने पाटेबाघको मुखबाट रगत बगिरहेको छ।  गत

बस र मोटरसाईकल एक आपसमा ठोक्किदाँ एकको मृत्यु एक गम्भीर घाइते

हेटौंडा,पुष २५ । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बस र मोटरसाईकल एक आपसमा ठोक्किदाँ एकको मृत्यु भएको छ भने एक गम्भिर घाईते भएका छन् । उपमहानगरपालिकाको वडा नंबर १५ को चुरियामाई उकालोमा

प्रधानमन्त्री ओलीको समर्थनमा आज काठमाडौमा धोती र्‍याली हुँदै

काठमाडौं,पुष २५ । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा आज शनिबार काठमाडौंमा धोती र्‍याली हुने भएको छ। कार्यक्रम शनिबार बिहान ११:३० बजे माइतीघर मण्डलाबाट सुरु हुने बताइएको छ। सत्तारुढ नेपाल कम्युनिष्ट

बर्डफ्लु रोक्न सतर्कता, पोल्ट्री र पोल्ट्रीजन्य पदार्थ आयातमा रोक

काठमाडौं,पुष २५ । भारतका विभिन्न प्रान्तमा बर्डफ्लु प्रकोप देखिएपछि नेपालमा सम्भावित जोखिम आकलन गरी सरकारले सतर्कता अपनाउन थालेको छ। बर्डफ्लुको संक्रमण भित्रिन नदिन सीमा क्षेत्रमा कडाइ गर्न पशु सेवा विभागले

अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीटर एकाउन्ट सधैका लागि सस्पेन्ड

एजेन्सी,पुष २५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्टलाई ट्वीटरले सदाका लागि सस्पेन्ड गरेको छ । एक विज्ञप्ति जारी गर्दै ट्वीटरले ट्रम्पका ट्वीटहरुको समिक्षा गर्दै उनको एकाउन्ट सदाका लागि बन्द गरेको

आज शनिबार बैंक खुल्ने

काठमाडौं, पुष २५। आज शनिबार बैंक खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले आज दोस्रो त्रैमासको अन्तिम शनिबार भएकोले बैंक खुला गर्न निर्देशन दिएसंगै बैंक खुल्ला रहने भएको हो। शनिबार

धादिङका ५ पत्रकार पुरस्कृत

धादिङ,पुष २४ । जिल्लाका ५ पत्रकार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको २२ औं साधारण सभाको अवसरमा पाँच जना पत्रकार पुरस्कृत भएका हुन् । पुरस्कृत हुने

परराष्ट्र मन्त्री ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने

काठमाडौं पुस २४ ।परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने भएका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीले उनको भ्रमणबारे शुक्रबार धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै जानकारी दिएका हुन्। १४

‘पार्टीकै नेताहरुले धोका दिँदा सपना पुरा भएन’ : मन्त्री नेम्बाङ्ग

काठमाडौं पुस २४ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले ठूलो कम्युनिष्ट पार्टी बनाएर जनताको विकास र समृद्धिको चहानाहरुलाई अगाडि बढाउने सपना भएपनि पार्टीकै नेताहरुका कारण अधुरो रहेको बताएका छन्