
काठमाडौं,भदौ ३१ । नेपालका बिमा कम्पनीहरूले करारअनुसारको पूरै दायित्व वहन गर्दैनन् भन्ने आरोप पहिलेदेखिकै हो । जरुरी ठानेर जीवन र निर्जीवन बिमा करार गरेका बिमितलाई अनेक बहानाबाजी गरेर कम्पनीहरूले सम्झौताअनुसार भुक्तानी

काठमाडौं,भदौ ३१ । आगामी सात महिनाभित्र विद्यालय तहमा शैक्षिक सत्र पूरा गर्ने गरी सरकारले तयारी थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा मंगलबार सार्वजनिक गरिएको पाठ्यवस्तु समायोजन

काठमाडौं, भदौ ३१ । असोज १ देखि आन्तरिक हवाई उडान खुल्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ गतेबाट आन्तरिक उडान खोल्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले

काठमाडौं, भदौ ३१ । आन्तरिक हवाई उडान तथा लामो दूरीका यातायातका साधन असोज १ गतेदेखि चल्न दिने सरकारले निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलबार नियमित

काठमाडौं,भदौ ३१ ।बुधबार बिहान ५:१९ बजे भुकम्पको ठुलो धक्का महसुस गरिएको छ। सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु भएको ६ रेक्टरस्केलको भूकम्प महसुस भएको हो । सिन्धुपाल्चोक राम्चे आसपास केन्द्रविन्दु भएको ६

काठमाडौं,भदौ ३१ । काठमाडौंमा भूकम्पको ठूलो झट्का महसुस भएको छ । बिहान ५ बजेर १९ मिनेट जाँदा भूकम्पको झट्का महसुस भएको हो । काठमाडौं उपत्यका लगायत देशका मध्यपूर्वी जिल्लाहरुमा भूकम्पको

काठमाडौं भदौ ३० । सरकारले नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्दशकको जिम्मेवारी लेखनाथ कोइरालालाई दिएको छ। मंगलबारको मन्त्रीस्तरीय निर्णयबाट प्राधिकरणका नायव कार्यकारी निर्देशक कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको ऊर्जा,

नुवाकोट,भदौ ३० । नुवाकोटको शिवपुरी गाउँपालिकामा असोज १ गतेदेखि विद्यालय सञ्चालनमा आउने भएको छ। मंगलबार बसेको गाउँपालिकास्तरीय प्रधानाध्यापकहरुको भर्चुअल बैठकले उक्त निर्णय गरेको हो। गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाको अध्यक्षतामा बसेको

काठमाडौं भदौ ३० । सरकारले एसिड आक्रमणमा परी घाइते भएका सबैको जीवनभरको उपचार गर्ने भएको छ। सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार एसिड आक्रमणमा परेकाहरूका लागि सबै औषधिसमेत सरकारले