
एजेन्सी पुस १९ । भारतको राजधानी दिल्लीस्थित एक आर्यघाटको छाना भत्किँदा १८ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। आइतबार गाजियाबादमा रहेको आर्यघाटको छाना भत्किएको हो। हालसम्म १८ को मृत्युको

काठमाडौं पुस १९ । बितेको २४ घण्टामा ४१९ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जानकारी दिएको छ । मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार मन्त्रालयको पत्रकार सम्मेलनमा दिएको

एजेन्सी पुस १९ । कोभिड–१९ विरुद्धका दुई वटा खोपलाई भारतको औषधि नियामकले आपतकालीन प्रयोग गर्न अनुमति दिएको छ । अक्सफर्ड विश्वविद्यालयले एस्ट्राजेनिका कम्पनीसँग मिलेर विकास गरेको कोभिसिल्ड र भारतमै विकसित

काठमाडौं पुस १९ । गृहमन्त्री रामबहादुर थापाको निर्देशन पछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमर्यादित गालीगलौज गर्ने व्यक्तिको खोजीमा प्रहरी जुटेको छ । प्रतिनिधि सभा विघटनको विपक्षमा

काठमाडौं पुस १९ । सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । नेप्से परिसूचक २ हजार १ सय ७५ दशमलव ३९ अंकले उकालो लागेर नयाँ रेकर्ड कायम भएको हो ।

काठमाडौं पुस १९ । नेपाली कांग्रेसले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमको विरोधमा २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ। पार्टी कार्यालय सानेपामा आइतबार बसेको

काठमाडौं पुस १९ । विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएका छन् । अहिलेको अवस्थामा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको भन्दै सापकोटाले सर्वोच्चलाई लिखित

दाङ पुस १९ । प्रदेश १ ले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेकोे छ । आइतबार भएको फाइनल खेलमा विभागीय टोली एपीएफलाई हराउँदै प्रदेश १ ले उपाधि रक्षा

काठमाडौं पुस १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरुद्ध २३ दलीय मोर्चाले विरोध प्रदर्शन गरेका छन् । संसद विघटन असंवैधानिक भन्दै मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी