
काठमाडौं पुस १९ ।नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ । आइतबार दिउँसो १ बजे नेकपाको जनवर्गीय संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको एक

काठमाडौं पुस १९ । पश्चिमी वायुको प्रभावले आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले आइतबार सुदूरपश्चिम, कर्णाली र

काठमाडौं पुस १९ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबारबाट पुनः सुरु हुँदै छ । आजको बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । संसद विघटन भएपछिको

हुम्ला पुस १९ । जिल्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसइई तयारी गरिरहेका विद्यार्थीलाई बढी समस्या बनाएको छ । चर्को लोडसेडिङले आउने जेठमा एसइई तयारी गर्नका लागि सिमकोटमा

काठमाडौं, पुस १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहित नेपालको नयाँ नक्सामा समेटिएको जमिन विधिवत् ढङ्गले फिर्ता ल्याइने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री

काठमाडौं, पुस १९ । नेपाल राष्ट्र बैंकले कोरोना महामारी तथा बन्दाबन्दीबाट प्रभावितलाई राहत दिन ल्याइएको पुनर्कर्जाका लागि दोस्रोपटक आवेदन खुला गरेको छ । केन्द्रीय बैंकले ९८ अर्ब रुपैयाँ बराबरको पुनर्कर्जा

काठमाडौं,पुष १९ । सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकोमा २ लाख ३० हजार पर्यटक मात्र आएका छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना

रसुवा,पुष १९ । लाङटाङ राष्ट्रिय निकुञ्जको जंगलमा आगलागी भएको छ । कालिका गाउँपालिका–१ ग्राङगाउँबाट उत्तरतर्फको ग्राङपाखा जंगलमा शनिबार मध्याह्नबाट शुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन नसकेको बताइएको छ । आगलागीबाट

उदयपुर,पुष १९ । जिल्लाको बेलका नगरपालिका– ३ मा ६ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक ५९ वर्षीय पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलका–३ का ५९ वर्षीय खड्गबहादुर विक