
काठमाडौं,भदौ २० । टोखा नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि टोखा नगरपालिकाको कार्यालय एकहप्ताका लागि बन्द भएको छ। पछिल्लो समययता नगरपालिकाका कर्मचारीलाई समेत कोरोना सङ्क्रमण देखिएको भन्दै नगरपालिकाले भदौ २१

काठमाडौं भदौ २० । टोखा नगरपालिकामा प्रादेशिक अस्पताल निर्माण हुने भएको छ । वाग्मती प्रदेशको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखा नगरपालिका–२ मा रहेको टोखा चण्डेश्वरी प्राथमिक

रुपन्देही भदौ २० । कोरोनाबाट बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई जनाको मृत्यु भएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको शनिबार बिहान ६ बजे र बुटवल–११ का

काठमाडौं,भदौ २० । ६ महिनाअघि अर्थमन्त्रीमा पुनः नियुक्ति पाएपछि डा. युवराज खतिवडाले भनेका थिए, ‘यो मुलुकको गरिबी, अभाव, भोक, अशिक्षा र अन्यायविरुद्ध लडेको विकासे योद्धा हुँ। कमान्डरले फिर्ता नबोलाएसम्म लड्नेछु।’

काठमाडौं,भदौ २० । कोरोना संक्रमितको शव व्यवस्थापनका लागि तयार रहन नरबहादुर गुरुङले सूचना पाए। नेपाली सेनाको कालीबहादुर गणमा कार्यरत गुरुङ त्यसपछि आफ्नो टोलीसहित ब्यारेकबाट भरतपुर अस्पतालतर्फ लागे। शव नदेख्दासम्म उनमा

काठमाडौँ, भदौ २० । सर्वोच्च अदालतले कोरोना भाइरस कोभिड–१९ बाट मृत्यु भएका र सङ्क्रमित व्यक्तिको वैयक्तिक विवरण सार्वजनिक नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ । व्यक्तिको सहमतिबेगर त्यस्ता विवरण

काठमाडौँ, भदौ २० । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा. युवराज खतिवडाले सम्हाल्दै आउनुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्ने गरी तोक्नुभएको

एजेन्सी,भदौ २०। पाकिस्तानको पूर्वी पञ्जाबमा घर भत्किँदा १० जनाको मृत्यु भएको छ। पञ्जाबको चकवाल जिल्लामा शुक्रवार घर भत्किँदा कम्तीमा १० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सो क्षेत्रमा

एजेन्सी भदौ १९ । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप सन् २०२१ को मध्यसम्म आम मानिसमा प्रयोगको लागि उपलब्ध नहुने बताएको छ । शुक्रबार डब्ल्यूएचओकी प्रवक्ता मगरेट