समाचार

कोरोनाबाट थप ६ जनाको मृत्यु, ९ सय १७ जना डिस्चार्ज

काठमाडौं भदौ १८ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा कोरोनाले थप ६

कोरोना अपडेट: बितेको २४ घण्टामा १२२८ संक्रमित थपिए

काठमाडौं, भदौ १८ । नेपालमा बितेको २४ घण्टामा १२ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससंगै कुल संक्रमितको सख्या ४२ हजार ८ सय  ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

डा. गोविन्द केसीको सत्याग्रह अनिश्चित कालका लागी स्थगित

जुम्ला भदौ १८ । वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले सत्याग्रह फेरि स्थगित गरेका छन्। डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पूर्वाधारसहित डाक्टर विषय पढाइलगायतका माग राख्दै सत्याग्रह

काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ४४५ संक्रमित थपिए

काठमाडौं,भदौ १८ । कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा छ । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेकपा सचिवालय बैठक सुरु

काठमाडौं भदौ १८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघिदेखि नेकपा सचिवालय बैठक सुरु भएको हो । आजको बैठकमा राष्ट्रिय सभा

कोरोनाले ४ करोड ७० लाख महिलालाई अति गरिबीतर्फ धकेल्छ : राष्ट्रसंघ

एजेन्सी भदौ १८ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण आगामी बर्ष चार करोड सात लाख महिला अति गरिबीतर्फ धकेलिने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक

चीनको जल सेना विश्वकै शक्तिशाली भएको अमेरिकाको निष्कर्ष

एजेन्सी भदौ १८ । अमेरिकी रक्षा मुख्यालय पेन्टागनले चीनको जल सेना विश्वकै शक्तिशाली भएको निस्कर्ष निकालेको छ । पाकिस्तान, श्रीलंका, थाइल्याण्ड, सिंगापुर, इन्डोनेसिया र म्यानमार समेत दर्जनौं देशमा आफ्नो सैन्य

बागलुङ बाढी पहिरो अपडेट : मृतकको संख्या १३ पुग्यो, केही बेपत्ता

बागलुङ भदौ १८ । बागलुङको ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ मा गएराति आएकोबाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ । पहिरोमा परी हराइरहेकामध्ये १३ जनाको

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाएको प्रति मेयरहरुको असन्तुष्टि

काठमाडौं भदौ १८ । जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा खुकुलो बनाएको भन्दै काठमाडौं उपत्यकाका मेयरहरुले असन्तुष्टि जनाएका छन् । काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासनले ४ भदौबाट जारी निषेधाज्ञाको अवधि थप