समाचार

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

पाल्पा,माघ २८ । आफ्नै ३४ वर्षीया श्रीमती सन्तु जलारीको हत्या गरेको अभियोगमा पाल्पाको जलजला गाउँपालिका – ४ धुलेपालसिङ बस्ने ३३ वर्षीय रामबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको छ । रामबहादुर आफैँले

प्रधानमन्त्रीले आफ्नो गल्ती नसच्याए १० लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्ने प्रचण्डको चेतावनी

काठमाण्डौं, माघ २८ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष प्रचण्डले केपी ओलीले आफनो प्रतिगामी कदम नसच्याए दश लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्ने चेतावनी दिएका छन् । सो समुहले आज

बितेको २४ घण्टामा १ सय ३४ संक्रमित थपिए

काठमाडौं, माघ २८ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १  सय ३४  जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७२ हजार ३ सय ४९ पुगेको

शंकास्पद लुटेरा समूहद्वारा उत्तरी नाइजेरियामा २३ गाउँलेको हत्या

सिन्ह्वा, माघ २८ । अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपश्चिम कडुना प्रान्तको एउटा गाउँमा बन्दुक बोकेका लुटेरा समूहको आक्रमणमा परेर कम्तीमा २३ जना गाउँलेको मृत्यु भएको छ । प्रान्तका सुरक्षा आयुक्त सामुएल

कर्णालीका सात जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्यमा

काठमाडौ,माघ २८ । कर्णाली प्रदेशका सात जिल्लामा कोभिड–१९ का सक्रिय सङ्क्रमित सङ्ख्या शून्यमा झरेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णालीका दैलेख, जाजरकोट, सल्यान, रुकुम–पश्चिम, कालीकोट, हुम्ला

काँग्रेसका पूर्वसांसद जोशीको निधन

महेन्द्रनगर,माघ २८ । नेपाली काँग्रेस कन्चनपुरका पूर्व सभापति एंव पूर्वसांसद गङ्गादत्त जोशीको बुधबार बिहान हृदयाघातका कारण ८४ वर्षका उमेरमा निधन भएको छ । केही दिनअघि आँखाको शल्यक्रिया गर्नुभएका नेपाली कांग्रेस

माटोको ढिस्कोमा पुरिएर महिलाको मृत्यु

जाजरकोट,माघ २८ । जिल्लामा माटोको ढिस्कोl पुरिएर एक महिलाको ज्यान गएको छ । शिवालय गाउँपालिका-९ की ४६ वर्षीया विर्मी बुढाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो । छेडा-कचाली सडकखण्डमा तारजालीको

राष्ट्रिय स्तरमै एसईई परीक्षा

काठमाडौँ, माघ २८ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई पुरानै शैली र संरचनामा सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारसँग आवश्यक समन्वय गरी राष्ट्रिय परीक्षा बोर्डले विगत वर्षझैँ एसईई सञ्चालन गर्ने निर्णय

दुई चरणमा निर्वाचन हुने जिल्ला र प्रदेशको टुंगो लाग्यो, कुन जिल्लामा कहिले ?

काठमाडौ,माघ २८ । सरकारले आगामी वैशाख १७ र २७ गते हुने मध्यावधि निर्वाचनका लागि दुई चरणमा निर्वाचन हुने जिल्ला र प्रदेशको टुंगो लगाएको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले वैशाखमा हुने