
काठमाडौं, माघ २७ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ सय ६० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७२ हजार २ सय १५ पुगेको

काठमाडौ,माघ २७ । सामाजिक सुरक्षा कोषमा सूचीकृत भएर नियमित योगदान गरिरहेका योगदानकर्ताले नागरिक एपमार्फत कोषले प्रदान गर्ने सम्पूर्ण सेवा मोबाइलबाटै लिनसक्ने भएका छन् । सरकारले प्रवाह गर्ने सेवालाई ‘डिजिटलाइज’ गरी

काठमाडौ,माघ २७ । मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेको छ । सोमबार छापावाला सुन प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार प्रतितोला
काठमाडौ,माघ २७ । नेपाल विद्ययुत प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्र देव शाक्य नियुक्त भएका छन्। यसअघिका प्रबन्ध निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि निमित्त प्रबन्ध निर्देशकको रुपमा रहेका शाक्यलाई सोमबार बसेको मन्त्रिपरिषद्को

फुङ्लिङ, माघ २७ । ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको छ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला केन्द्रविन्दु भएर मंगलबार बिहान भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका

काठमाडौँ, माघ २७ । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बहस गर्नुहुने निजी कानुन व्यवसायीलाई पनि समयमा कडाइ गरिएको छ । इजलासले वरिष्ठ अधिवक्तालाई १५ मिनेट र

डोटी, माघ २७ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार भएको बताउनुभएको छ ।नेपाल प्रेस संगठन सुदूरपश्चिमले सोमबार कैलालीको धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय भेलालाई सम्बोधन

काठमाडौं, माघ २७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्प कमल दाहाल –माधव नेपाल समूहले भोलि राजधानीमा जनप्रदर्शन गर्ने भएको छ । बुधबार दाहाल नेपाल समुहले पाँच ठाउँबाट जुलुस निकाल्ने

काठमाडौ,माघ २७ । सरकारले सोनाम ल्होसारको अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेपाल तामाङ घेदुङले यसअघि नै ल्होसारको सार्वजनिक विदाको माग गरेको थियो। नेपाल तामाङ घेदुङको विशेष