समाचार

वाग्मती प्रदेश : चितवनमा ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते

चितवन माघ १६ । चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा महोत्तरी मनरा सिसुवा नगरपालिका–९ का ३२ वर्षीय आनन्द झा रहेको

आयातमा प्रतिबन्ध रहेको इनर्जी ड्रिंक्स बजारमा छ्पाप्छ्याप्ती

काठमाडौं, माघ १६ । इनर्जी ड्रिंक्स आयातमा सरकारले प्रतिबन्ध लगाएको १९ महिना बित्यो। प्रतिबन्धअघिनै आयातमा संलग्न व्यवसायीहरू आफ्नो स्टक सकिइसकेको बताउँथे। तर बजारमा भने विदेशी ब्रान्डका इनर्जी ड्रिंक्स सजिलै पाइन्छन्।

आज शहीद दिवस मनाइदै

काठमाडौ,माघ १६ । आज देशभर विभिन्न कार्यक्रमसहित शहीदहरुको सम्झना गरिँदैछ । मुलुकमा प्रजातन्त्र, बहुदलीय व्यवस्थादेखि गणतन्त्रसम्म विभिन्न शहीद छन् । तर गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीलाई

चिनीको मौज्दात सकिन लाग्यो

काठमाडौं, माघ १६ । सरकारी अनुदानको चिनी खरीद तथा विक्रीका जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेशनसँग चिनीको मौज्दात सकिन लाग्दा पनि सरकारले थप चिनी खरीदको अनुमति दिएको छैन । यस वर्ष

बिहीबार शेयर कारोबार रकम र कित्ताले रच्यो ऐतिहासिक रेकर्ड

काठमाडौं, माघ १६ । साताको अन्तिम कारोबार दिन शेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । यसअघि दुई पटकको कारोबार रकमको उच्च रेकर्डलाई बिहीबार पुनः ब्रेक गरेको हो ।

देशको उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौ,माघ १६ । हाल नेपालमा भारतको राजस्थान र आसपास साथै आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल

प्रधानमन्त्री रोजगार कार्यक्रमः प्रभावकारिताबारे अध्ययन शुरू

काठमाडौं, माघ १६ । दुई वर्षअघि निकै तामझामका साथ ‘सबैका लागि रोजगार: संवैधानिक अधिकार’को नारा दिई शुरू गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारीबारे अध्ययन शुरू भएको छ । यो कार्यक्रम दुरुपयोग

ओलीको निरंकुशता चुड्कीको भरमा ध्वस्त हुनेछ : प्रचण्ड

बुटवल,माघ १६ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीको निरंकुशतालाई ध्वस्त पार्ने बताएका छन् । ओलीलाई आफैले प्रस्ताव गरेर अध्यक्ष र प्रधानमन्त्री बनाएको

पूर्व प्रधान न्यायाधीश र पूर्व सभामुखसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं माघ १५ ।सर्वोच्च अदालतले चार जना पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्कीलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको छ । सोही इजलासले म्याद प्राप्त