समाचार

जारको पानी बढी मूल्यमा बिक्री गर्नेलाई सरकारले कारबाही गर्ने

काठमाडौं असोज २५ । सरकारले जारको पानी बढी मूल्यमा बिक्री गर्नेलाई कारबाही गर्ने बताएको छ । उद्योग, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जारको पानीको मूल्य नबढेकाले पुरानै

वालेटबाट सरकारी राजश्व तिर्दा शुल्क नलाग्ने

काठमाडौं असोज २५ । विद्युतिय माध्यम वालेटबाट सरकारी राजश्व तिर्दा शुल्क नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरुलाई सरकारी राजश्व वालेटबाट तिर्दा कुनै पनि अतिरिक्त शुल्क नलिन

‘चीनले नेपाली भूमी मिचेको’ कांग्रेस अध्ययन टोलीको निष्कर्ष

काठमाडौं असोज २५ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय टोलीले हुम्लामा चीनले भूमि मिचेको निष्कर्ष निकालेको छ । कर्णाली प्रदेशका प्रतिपक्षी नेता एवं हुम्लाबाट निर्वाचित प्रदेश सांसद जीवनबहादुर शाहीको नेतृत्वमा

डा केसीसँगका सहमति सरकारले इमान्दार ढंगले कार्यान्वयन गर्नुपर्छ : कांग्रेस

काठमाडौं असोज २५ । कांग्रेसले डा गोविन्द केसीसँग सरकारले गरेको सहमतिको स्वागत गर्दै इमान्दार ढंगले कार्यान्वयन गर्नुपर्ने बताएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले यसअघि सरकारले गरेका सहमति कार्यान्वयन नहुँदा डा

चितवनमा कोरोना भाइरसबाट वडाध्यक्षको मृत्यु

चितवन असोज २५ । भरतपुर महानगरपालिका –२० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनी गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट सो पदमा निर्वाचित भएका थिए ।

नेपालमा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु

काठमाडौं असोज २५ । नेपालमा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । चितवनमा पाँच, बुटवलका चार, सुनसरीका ३, मोरङ र बाँकेका दुई जना, काठमाडौं, धनगढी र काभ्रेका एक

चिकित्सक संघले घोषणा गरेका आन्दोनका सबै कार्यक्रमहरु फिर्ता

काठमाडौं असोज २५ । १९ औँ आमरण अनशन बसेका प्राध्यापक डा. गोविन्द केसी र नेपाल सरकारबीच शनिबार राति सम्झौता भएसँगै नेपाल चिकित्सक संघले आन्दोनका सबै कार्यक्रमहरु फिर्ता लिएको छ ।

डा. गोविन्द केसीले तोडे आमरण अनशन

काठमाडौं असोज २५ । शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि डा. गोविन्द केसीले २८ औं दिनमा अनशन अन्त्य गरेका छन् । डा. केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ७४ लाख नाघ्यो

एजेन्सी, २५ असोज । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ७४ लाख नाघेको छ । संक्रमितमध्ये दश लाख ७७ हजारको मृत्यु भइसकेको छ । संक्रमितमध्ये २ करोड ८१ लाख