समाचार

नेपालमा नयाँ स्वरुपको कोरोना भाइरस भित्रिएको आशंका, थप परीक्षणका लागि नमुना हङकङ पठाइँदै

काठमाडौं पुस २२ ।बेलायतबाबाट नेपाल फर्किएका ३ जनामा नयाँ स्वरुपको कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ । बेलायतबाट फर्किएका मध्य ८ जनामा कोरोना पुष्टि भएको थियो । ८ जना

माधव नेपालले भने: संसद् विघटन सिंगो व्यवस्था सिध्याउने खेल हो

काठमाडौं पुस २२ ।नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले संसद विघटनको निर्णय व्यवस्था विरुद्धको कदम भएको बताएका छन् । बानेश्वरमा गरेको अन्तरपार्टी अन्तरक्रियामा नेपालले संसद विघटनले नेकपा मात्रै नभएर देशै

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बोहराद्वारा राजीनामा

कैलाली पुस २२ ।सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् ।बुधवार धनगढीमा पत्रकार सम्मेलन गर्दै मन्त्री बोहोराले राजीनामा दिएको जानकारी दिएका हुन् । मुख्यमन्त्री त्रिलोचन

निर्वाचन आयोगले सूर्य चिन्ह ओली समूहलाई नै दिन्छ: नेता पोखरेल

सिन्धुली पुस २२ ।उपप्रधानमन्त्री तथा नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले निर्वाचन आयोगले सूर्य चिन्ह ओली समूहलाई नै दिने बताएका छन् । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा आज नेकपा ओली समूहका अगुवा

न्यायाधीश कार्की संवैधानिक इजलासमा बसेनन्,अर्को सुनुवाइ बुधबार हुने

काठमाडौं पुस २२ । न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनबारे सुनुवाई गरिरहको संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन् । चौतर्फीरूपमा प्रश्न उठेपछि न्यायाधीश कार्कीले प्रतिनिधि सभा विघटनविरुद्ध बहस हुने संवैधानिक इजलासमा

बाबुराम भट्टराईले भने: प्रधानमन्त्री ओली इमान्दार तानाशाह हुन

काठमाडौं पुस २२ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इमान्दार तानाशाहको संज्ञा दिएका छन्। प्रतिनिधिसभा विघटनबारे राजनीतिक दलहरुबीच आयोजित अन्तर्क्रिया कार्यक्रममा भट्टराईले ओली राजनीतिक उपलब्धीहरुलाई निस्तेज पारेर

सरकारविरुद्ध अनेरास्ववियूको लालटिन जुलुस

काठमाडौं पुस २२ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद विघटन भएपछि प्रचण्ड–नेपाल पक्षीय नेकपा निकट अनेरास्ववियूले दोस्रो चरणको आन्दोलन अन्तर्गत काठमाडौंमा लालटिन जुलुस प्रदर्शन गरेको छ । संसद पुनःस्थापनाको माग गर्दै

खोनपानी मन्त्री मणि थापालाई कालोझन्डा प्रदर्शन

काठमाडौं पुस २२ । खोनपानी मन्त्री मणि थापालाई नेकपा निकट अखिलले कालो झन्डा देखाएको छ । नेकपा ओली समूहको पार्टी प्रशिक्षणका लागि जाजरकोट पुगेका मन्त्री थापालाई विद्यार्थीहरुले कालो झन्डा देखाएका

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ सुरु

काठमाडौं पुस २२ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बुधबार सुनुवाइ शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक