
काठमाडौं भदौ ११ । बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत भोजपुरको हतुवागढी गाउँपालिका–४ की ४१ वर्षीया शशीकला राईलाई ‘ब्रेन ट्युमर’ शल्यक्रियाका लागि परिवारले आर्थिक सहयोगको आह्वान गरेको छ । उनलाई शल्यक्रियाका लागि

चितवन,भदौ ११ । सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन नजिकै २ किलोमा बुधबार बिहान ७ बजेतिर सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक दुईतर्फी

काठमाडौं, भदौ ११ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ। संक्रमण वृद्धिसंगै स्थानीय प्रशासनले निषेधाज्ञाका साथ नयाँ रणनीति तयार गरेको छ । उपत्यकाका काठमाडौं र ललितपुर महानगरपालिकासहित

काठमाडौं,भदौ ११ । उच्च शिक्षाका लागि बिदेसिएका विद्यार्थी कोरोना महामारीका कारण समस्यामा रहेका बेला सरकारले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) जारी गर्ने निर्णय गरेको छ।कोभिडका कारण भीड बढेको र आवतजावतमा समस्या

काठमाडौं,भदौ ११ । क्यानडा पठाइदिने भन्दै २१ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतका २९ वर्षीय ध्रुव थापा, २४ वर्षीय सन्ध्या

नुवाकोट भदौ १० । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित महादेवफाँटमा आफनै श्रीमतीलाई ज्यान मार्ने उदेश्यले मरणासन्न हुनेगरी कुटपिट गर्ने श्रीमानलाई प्रहरीले ज्यान मार्ने उद्योगमा बुधबार मुद्धा दर्ता गरेको छ । महादेवफाँटका

झापा भदौ १० । झापा गाउँपालिका वडा नं ३ कामाटोलीमा गौहत्याका आरोपितलाई छुटाउन प्रहरी टोलीमाथि स्थानीयवासीबाट ढुंगामुढा भएपछि स्थिति नियन्त्रणका लागि गोली चलाउँदा एक व्यक्तिको मृत्यु भएको छ । प्रहरीको

एजेन्सी भदौ १० । अमेरिकाको समुद्री तटीय राज्यहरु क्युबा र मेक्सिको हुँदै टेक्सस र लुदियानामा प्रवेश गरेको आँधीले २० जनाको मृत्यु भएपछि ती राज्यहरुमा आपतकाल घोषणा गरिएको छ । लौरा

कालीकोट भदौ १० । कालीकोटमा समयमा उपचार नपाउँदा सुत्केरी र नवजात शिशुको मृत्यु भएको छ । बाढीले बाटो अवरुद्घ भएपछि समयमा उपचार हुन नसक्दा रास्कोट नगरपालिका–२, सिप्खानाकी २८ वर्षीया शिरा