
नुवाकोट, फागुन १ । नेपाल शिक्षक संघ पञ्चकन्याको तेस्रो प्रतिनिधि सभा शिक्षक सम्मान तथा बनभोज सप्पन्न भएको छ। शनिबार एक समारोहका बीच पञ्चकन्याको टोर्के भञ्ज्याङ् मा उक्त कार्यक्रम सप्पन्न भएको

नुवाकोट,फागुन १ । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ६ स्थित भञ्ज्याङ् थोकमा सोनाम ल्होसार विशेष बृहत सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ।शुक्रबार एक भव्य कार्यक्रम बीच सो कार्यक्रम सम्पन्न भएको हो।

गुल्मी,फागुन १ । गुल्मीदरबार गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई न्यानो कपडा बितरण गरेको छ । गाउँपालिका भित्र रहेका ८७ वर्ष उमेर कटेका १ सय जना जेष्ठ नागरिकहरुलाई जाडो र गर्मीको समयमा समेत

काठमाडौं, फागुन १ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तदेखि भागरथी भट्टसम्मका बलात्कारीलाई पानी मुनि गएपनि नछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन । बलात्कारपछि हत्यामा संलग्न अपराधीलाई विश्वका जुनसुकै कुनामा गएपनि

बुटवल,फागुन १ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्धाभत्ता मासिक रु पाँच हजार पुर्याउने सरकारको लक्ष्य रहेको बताएका छन् । चिशङ्खुगढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनसभालाई सम्बोधन गर्दै उनले सरकारले अघिल्लो

काठमाडौं, फागुन १ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ५७ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७२ हजार ६ सय १४ पुगेको आज स्वास्थ्य

उदयपुर,फागुन १ । जिल्लाको त्रियुगा नगरपालिका–११ गाईघाट शिवालय टोलमा आज बिहान एक पुरुषको घरमा नै हत्या भएको छ भने उनकी श्रीमतीको अवस्था पनि गम्भीर छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका

एएफपी,फागुन १। भारतको एउटा पटाका उद्योगमा आगलागी भएको छ । सो आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको र अरु केही घाइते समेत भएको सरकारी अधिकारीहरुले उल्लेख गरेका छन् ।

काभ्रेपलाञ्चोक, फागुन १ । काभ्रेपलान्चोक जिल्लाका पाँच हजारबढी भूकम्पपीडित लाभग्राही सूचीबाट हटाउने तयारी प्राधिकरणले गरेको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन एकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय धुलिखेलले जिल्लाका