समाचार

ओलीविरुद्ध नेकपा सचिवालयका बहुमत सदस्यले सशक्त प्रतिवाद गर्ने

काठमाडौं मंसिर ३० । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गम्भीर भएको दाहाल–नेपाल समूहले निष्कर्ष निकालेको छ। अध्यादेश प्रकरणपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा

काठमाडौं उपत्यकामा ४ सय ८२ कोरोना संक्रमित थपिए

काठमाडौं मंसिर ३० । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ४८२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा २८६ पुरुष र १९६ महिलामा संक्रमण पुष्टि भएको

गौतमबुद्ध कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि राप्ती टिमलाई

चितवन मंसिर ३० । राप्ती टिमले गौतमबुद्ध कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । फाइनल खेलमा नारायणीलाई ९ रनले पराजित गर्दै राप्तीले पहिलो संस्करणको उपाधि जितेको हो। भरतपुरमा

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु मृतकको संख्या १७ सय ३० पुग्यो

काठमाडौं मंसिर ३० । गत २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार हालसम्म नेपालमा कोरोनाभाइरससँग सम्बन्धित कारणले

थप ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टी, १९ सय ९६ जना डिस्चार्ज

काठमाडौं मंसिर ३० । पछिल्लो २४ घण्टामा नेपालमा ९३६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको स्वास्थ्य तथा जनसंख्या

नेकपामा देखिएको मतभेदले सरकारको भविष्यमा कुनै असर पार्दैन : अर्थमन्त्री पौडेल

लुम्बिनी मंसिर ३० । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल कम्युनिष्ट पार्टी नेकपा मा देखिएको मतभेदले सरकारको भविष्यमा कुनै असर नपार्ने बताएका छन् । नेकपाका महासचिवसमेत रहेका अर्थमन्त्री पौडेलले मंगलवार आफ्नो निर्वाचन

संवैधानिक परिषद सम्बन्धी अध्यादेश तत्काल खारेज गर्नुपर्छ : प्रचण्ड

काठमाडौं मंसिर ३० । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदसम्बन्धी राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेश तत्काल खारेर गर्न माग गरेका छन् ।

उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई कारबाही गर्न सरकारको निर्देशन

काठमाडौं मंसिर ३० । उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई आवश्यक कानुनी कारबाही गर्न सरकारले निर्देशन दिएको छ । गृह मन्त्रालयमा मङ्गलबार बसेको बैठकले किसानलाई भुक्तानी नदिने व्यापारीलाई आवश्यक

कोरोना विरुद्धको खोप उपलब्ध गराइदिन भारतलाई सरकारको पत्र

काठमाडौं मंसिर ३० । सरकारले भारतसँग कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराइदिन आग्रह गर्दै पत्राचार गरेको छ । सरकारका तर्फबाट आइतबार स्वास्थ्य मन्त्रालयले कोरोना खोपका लागि जिटुजी प्रक्रियामार्फत भारतमा पर्ने मूल्यमा