समाचार

सिन्धुपाल्चोक लिदी पहिरोमा बेपत्ता ३ शव फेला, मृतकको संख्या २८ पुग्यो, ११ अझै बेपत्ता

सिन्धुपाल्चोक ४ भदौ । जुगल गाउँपालिका–२ लिदीको पहिरामा बेपत्ता भएकामध्ये थप तीनको शव भेटिएको छ । एक बालक र दुई महिलाको बिहीबार शव फेला परेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी

विद्युतीय कारोबारलाई प्राथमिकता दिन निर्देशन

काठमाडौं,भदौ ४ । पछिल्लो समय कोरोना सङ्क्रमणको दर उच्च बन्दै गइरहेका बेला सम्भावित जोखिमलाई ध्यान दिँदै वित्तीय क्षेत्र तथा पुँजी बजारमा विद्युतीय कारोबारलाई प्राथमिकता दिन नियामक निकायहरुले निर्देशन दिएका छन्

युरिया र डिएपी मल आयातमा ४० करोड घोटाला

काठमाडौं,भदौ ४ । यस वर्षको असारे धान रोपाइँ सकिएको लामो समय बितिसक्दा पनि सरकारले मल ल्याउन सकेको छैन । रोपाइँ सकिएको दुई महिना भइसकेको छ तर पनि पहँेलिएको धान खेतमा

कोरोना संक्रमित प्रदेश उपसभामुख तामाङसँग मन्त्री दुलालको भेट

मकवानपुर ३ भदौ । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले कोरोना संक्रमित उपसभामुख राधिका तामाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । कोभिड १९ रिपोर्ट पोजिटिभ देखिएपछि होम आइसोलेसनमा रहेकी उपसभामुख

प्रेममा फसाएर किशोरीलाई सीमा कटाएको आरोपमा नुवाकोटका युवा पक्राउ

नुवाकोट भदौ ३ । एक किशोरीलाई दलालले प्रेम जालमा फसाएर बलात्कार गरी बेचबिखन गरेको खुल्न आएको छ । सत्र वर्षीया किशोरीलाई विवाह गर्ने भनी प्रलोभन देखाई प्रेम जालमा फसाई बलात्कार

जनसम्पर्क समिति न्युयोर्क च्याप्टरका उपसभापति अमर तामाङको निधन

न्युयोर्क भदौ ३ । समाजसेवी एवं जनसम्पर्क समिति न्युयोर्क च्याप्टरका उपसभापति अमर तामाङको निधन भएको छ । कलेजोको क्यान्सरले थलिएका तामाङको उपाचारको क्रममा बुधबार बिहान निधन भएको उनको उपाचारमा आफन्तको

नेपाल पत्रकार महासंघको कार्यकाल ६ महिना थप

काठमाडौं भदौ ३ । नेपाल पत्रकार महासंघको केन्द्रीय समिति र शाखाहरुको कार्यकाल ६ महिना थप गरिएको छ । प्रविधिको जुम वेविनार माध्यमबाट बुधबार भएको राष्ट्रिय भेलाले केन्द्रीय कार्यसमिति, प्रदेश र

भारतका पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था गम्भीर

एजेन्सी भदौ ३ । भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको स्वास्थ्य अवस्था थप गम्भीर बनेको छ । विशेषज्ञ डाक्टरको निगरानीमा उनको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको बीबीसी हिन्दीले जनाएको छ । मुखर्जीको

प्रेस काउन्सिलमा अध्यक्ष श्रेष्ठलाई काम गर्न दिन सर्वोच्चको आदेश

काठमाडौं भदौ ३ । सर्वोच्च अदालतले प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई हटाउने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । बुधबार सर्वोच्चले जारी गरेको आदेशमा प्रेस काउन्सिल