
काठमाडौं, मंसिर २२ । विवादित भई ठेक्का नै रद्द गरिएको पूर्व–पश्चिमी विद्युतीय रेलमार्गको काँकडिभट्टा–इनरुवा खण्डले चालू आर्थिक वर्ष (आव) २०७७र७८ को पहिलो चौमासिकमा प्रवेश नै नपाएको भेटिएको छ । रेल

काठमाडौं,मंसिर २२ । नेप्से परिसूचक ह्वात्तै १ सय २३ दशमलव ३४ अंकले ओरालो लागी ३० लाख लगानीकर्ताको एकै दिन १ खर्ब ६५ अर्ब रुपैयाँ गुमेको छ । आइतबार बजारमा नेगेटिभ

काठमाडौं,मंसिर २२ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चर्किँदै आइरहेको विवादकै बीच आइतबार स्थायी कमिटीको बैठक बसेको छ । बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएनन् ।

काठमाडौ, मंसिर २१ । सरकारले सगरमाथाको उचाईं मंगलबार घोषणा गर्ने अन्तिम तयारी गरेको छ । सगरमाथाको उचाईं नापी विभागले घोषणा गर्ने तयारी गरेको विभागका सूचना अधिकारी दामोदर ढकालले बताए ।

काठमाडौं, मंसिर २१ । काठमाडौं महानगरको सबै विद्यालयमा सय पुर्णाङ्कको नेवारी भाषा अनिवार्य पढाई हुने भएको छ। काठमाडौं महानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरुमा पठनपाठन गराउन नेपाल भाषा (नेवारी भाषा)को पाठ्यपुस्तक

एजेन्सी,मंसिर २१ । चीनमा कोइलाखानीमा भएको दुर्घटनामा परेर कम्तीमा पनि २३ जना मजदूरकाे ज्यान गएको छ । चोकिङमा रहेको एक कोइलाखानीमा दुर्घटना भएको बताइएको हो । कोइलाखानीमा अधिक मात्रामा कार्बन

काठमाडौं, मंसिर २१ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १ हजार ९६ जनामा संक्रमित थपिएकोमा काठमाडौंमा मात्रै ४८४ जना थपिएका हुन्

काठमाडौं, मंसिर २१ । कोरोना संक्रमणबाट बितेको १४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १५९४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं, मंसिर २१ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ९६ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससंगै कुल संक्रमितको सख्या २ लाख ४० हजार ९