समाचार

संक्रमित एक लाख नाघे,अवस्था भयावह

काठमाडौं, असोज २४। नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख नाघेको छ । योसँगै संक्रमणको अवस्था भयावह बनेको छ । शुक्रबार देशभर २ हजार ५९ जना संक्रमित थपिएसँगै कुल संक्रमितको

नेपाल भित्रिएको रेल सञ्चालनमा अन्योलता कायमै

काठमाडौं, असोज २४ । जनकपुर–जयनगर रुटमा भारतबाट केही समयअगाडि ल्याइएको रेल सञ्चालन अन्योलता कायमै रहेको छ । निकै तामझामका साथ रेल भित्र्याइएको भए पनि त्यसको नियमित सञ्चालन हुने बारेमा अन्योल

आइपिएल: दिल्ली क्यापिटल्स शिर्ष स्थानमा

एजेन्सी,असोज २४ । दिल्ली क्यापिटलले इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सलाई ४६ रनले पराजित गरेको छ । उस्ले दिएको १८५ रनको लक्ष्य पछाएको राजस्थानले १९.३ ओभरमा अलआउट हुदै १३८

स्याङ्जामा स्कुल बसको ठक्कर बाट २ जनाको मृत्यु

स्याङ्जा असोज २३ । स्याङ्जामा विद्यार्थी बोकेको बसले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ। वालिङबाट विद्यार्थी बोकेर हेलुतर्फ जाँदै गरेको पाइनियर हाइएर एजुकेसनल एकेडेमीको ग१क ४३७० नम्बरको बसले विपरीत

जापानमा नेपाली विद्यार्थीहरुको समस्याबारे अन्तर्क्रिया कार्यक्रम हुने

जापान असोज २३ । ‘हाम्रो नेपाल हामी नेपाली अभियान’ जापानद्वारा जापानमा नेपाली विद्यार्थीहरुको भिसा नवीकरणमा देखिएका समस्याहरु तथा उपलब्ध विकल्पहरुको बारेमा विशेष अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । जुममार्फत

लुम्बिनी प्रदेशका सभामुखलाई कोरोना संक्रमण

रुपन्देही असोज २३ । लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई कोरोना संक्रमण भएको छ। शुक्रबार नै यसअघि सोहि प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीमा संक्रमण पुष्टि भएको थियो । बिहीबार

कोरोना संक्रमणले आर्थिक वृद्धिदरमा गम्भीर धक्का दिएको छ: प्रधानमन्त्री ओली

काठमाडौं असोज २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणले आर्थिक वृद्धिदरमा गम्भीर धक्का दिएको बताएका छन् । गैरआवसीय नेपाली संघको विश्व सम्मेलनमा सम्बोधन गर्दै ओलीले नेपालको आर्थिक वृद्धिदर शून्यमा

आइसोलेशनमा नबसे ६ महिना जेलमा राख्ने सरकारको चेतावनी

काठमाडौं असोज २३ । सरकारले कोरोना सङ्क्रमण भएर आइसोलेशनमा नबस्ने मानिसलाई ६ महिनासम्म जेलमा राख्ने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले

नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ६ सय पुग्यो

काठमाडौं असोज २३ । नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको