समाचार

थप १० जनाको कोरोनाबाट मृत्यु, देशभर हालसम्म १५७७ ले ज्यान गुमाए

काठमाडौ,मंसिर २० । नेपालमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसँगै

बितेको २४ घण्टामा १०२४ संक्रमित, २२०६ कोरोनामुक्त

काठमाडौ,मंसिर २० । नेपालमा बितेको २४ घण्टामा थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २

नेपालमा पहिलो चरण २० प्रतिशत नागरिकलाई पुग्ने कोरोना खोप ल्याइने

काठमाडौं, मंसिर २० । नेपालमा पहिलो चरणमा २० प्रतिशत नागरिकलाई पुग्ने कोरोना खोप ल्याइने भएको छ। सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको हो । विभिन्न

साउनयता पुनर्निर्माण भए ४६ हजार घर

काठमाडौं, मंसिर २० । आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महिनामा ४६ हजार २७० निजी घरहरु पुनर्निर्माण भएका छन् । त्यसैगरी, २७ वटा विद्यालय भवन र १२ वटा पुरातात्विक सम्पदाहरुको

सिरहामा थप एक संक्रमितको मृत्यु

सिरहा,मंसिर २० । जिल्लामा कोरोना भाइरस संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको रहेका छन् । ज्वरो

चीनको एक कोइला खानीमा दुर्घटना हुँदा १८ को मृत्यु

एजेन्सी,मंसिर २० ।  चीनको दक्षिणपश्चिम क्षेत्रमा एक कोइलाखानीमा विषालु ग्यास चुहिँदा १८ जनाको मृत्यु भएको छ । शुक्रबार चुङ्चिङस्थित खानीमा कार्बन मनक्साइड चुहिएर कम्तिमा १८ जनाको मृत्यु हो। सीसीटीभीका अनुसार

नेकपा विवाद गम्भीर मोडमा, शीर्ष नेता आआफ्नै रणनीतिमा

काठमाडौं, मंसिर २० । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद बढ्दै गइरहेको बेला दुवै समूहका नेता सहमति गर्न छोडेर आआफ्नै रणनीतिमा अघि बढेपछि पार्टी गम्भीर संकटमा पुगेको छ । विवाद

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको म्याद सरकारद्वारा एक वर्ष थप गर्ने निर्णय

काठमाडौं, मंसिर २० । सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको म्याद एक वर्ष थप गर्ने निर्णय गरेको छ। मङ्सिर १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको म्याद २०७७ पुस १० गतेबाट एक वर्ष

दक्षिण एसियाकै ठूलो म्याग्नेसाइट उद्योग २२ वर्षदेखि बन्द

दोलखा, मंसिर २० । दोलखा र सिन्धुपाल्चोक जिल्लामा ओरियन्ड म्याग्नेसाइट उद्योग फैलिएको छ। यो दक्षिण एसियाकै ठूलोमध्येको एक म्याग्नेसाइट उद्योग हो । तर, देशको औद्योगिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने सम्भावना