समाचार

नेकपा सचिवालय बैठकमा कार्यकारी अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रस्ताव देशभर पठाइने

काठमाडौं मंसिर ९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावलाई देशभर पठाइने भएको छ । नेकपाको गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी

संक्रमणको जोखिम बढेपछि नुवाकोटको त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने

नुवाकोट मंसिर ९ । त्रिशूली अस्पताल नुवाकोटले कोरोना भाइरस जाँचका लागि सातामा दुईपटक सङ्कलन गर्दै आएको स्वाब अबदेखि नलिने भएको छ । अस्पतालमा कोरोना भाइरस जाँचका लागि स्वाब सङ्कलन कार्यले

पाम तेल लयमा भटमास तेल

काठमाडौं, मंसिर ९। नेपालमा उत्पादन नै नहुने पाम तेल विगत दुई आर्थिक वर्षमा नेपालबाट निर्यात हुने वस्तुको शीर्ष स्थानमा रह्यो । साबुनसहित कस्मेटिक वस्तु उत्पादनका लागि उपयोगी मानिने पाम तेलको

‘देशलाई गलत बाटोमा जान दिइन्न,सरकार ढल्दैन’

ताप्लेजुङ, मंसिर ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गलत बाटोमा जान नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्रीले विभिन्न कदम चाल्न सक्ने अनावश्यक अड्कलबाजी भइरहेको समयमा प्रम ओलीले मुलुकलाई

नेपालमा ९१ प्रतिशत कोरोनामुक्त

काठमाडौं, मंसिर ९ । नेपालमा ९१ प्रतिशत कोरोनामुक्त भएका छन् । सार्क राष्ट्रमध्ये कोरोना भाइरस संक्रमणमुक्त हुने दरमा नेपाल अग्रस्थानमा पुगेको हो । भुटान, भारत र माल्दिभ्सपछि नेपालमा संक्रमित संक्रमणमुक्त

टोखाका कर्मचारी र जनप्रतिनिधिका कोरोना बीमा

काठमाडौं मंसिर ८ । टोखा नगरपालिकाले ४४८ कर्मचारी, जनप्रतिनिधि र स्वयंसेवकको कोरोना बीमा गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखाले पछिल्लो समय बढ्दै गएको कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राख्दै

प्याराग्लाइडिङ दुर्घटनामा एकको मृत्यु, एक घाइते

कास्की मंसिर ८ । प्याराग्लाइडिङ दुर्घटनामा परी पोखरामा सोमबार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अर्का एकजना घाइते भएका छन् । पोखरा महानगरपालिका–१८ सराङकोटबाट उडान भरेको फिष्टेल कम्पनीको

प्रधानमन्त्री ओलीले भने, ‘सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्‍नू’

काठमाडौं मंसिर ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेका छन् । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने

उपत्यकामा थप १ हजार ७ जना संक्रमित थपिए

काठमाडौं, मंसिर ८ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १९ सय ८० जनामा कोरोना पुष्टि भएकोमा उपत्यकाका तीन जिल्लामा