समाचार

पछिल्लो २४ घण्टामा १९ सय ८० संक्रमित थपिए, १६ जनाले ज्यान गुमाए

काठमाडौं, मंसिर ८ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १९ सय ८० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख २२ हजार २ सय ८८ पुगेको

नेकपाका अध्यक्ष दाहाल र नेपालका लागि चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

काठमाडौं मंसिर ८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको भेटमा

नवनिर्वाचित सांसद पाण्डेले लिए शपथ

काठमाडौं मंसिर ८ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका नवनिर्वाचित सांसद मोहनबहादुर पाण्डेलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा सोमबार आयोजित समारोहमा सभामुख सापकोटासमक्ष उनले शपथ

प्रधानमन्त्रीद्वारा घुन्सामा सामुदायिक स्वास्थ्य एकाइ भवन उद्घाटन

ताप्लेजुङ मंसिर ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले फक्ताङ्लुङ गाउँपालिका–६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको सोमबार उद्घाटन गरेका छन् । घुन्सा फाउण्डेशनद्वारा निर्मित सो भवन उद्घाटनका लागि प्रधानमन्त्री ओली

बागलुङको बडिगाडमा जिप दुर्घटना, आमाछोराको मृत्यु

बागलुङ मंसिर ८ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा सोमबार बिहान पिक अप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ग्वालिचौरतर्फ जाँदै गरेको लु १ द ४३७० नम्बरको पिक

उपत्यकाका विद्यालय खोल्ने अवस्था छैन

काठमाडौं, मंसिर ८ । कोरोना भाइरसको हटस्पष्ट बनेको राजधानी उपत्यकामा तत्काल विद्यालय खोल्ने सक्ने अवस्था नरहेको उपत्यका मेयर फोरमले निष्कर्ष निकालेको छ । मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका मेयर

काठमाडौ र भक्तपुरका सिडिओ फेरिए

काठमाडौं, मंसिर ८ । गृह मन्त्रालयले काठमाडौ र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गरेको छ । आइतबारको मन्त्रीस्तरीय निर्णयको बैठकबाट सिडिओहरू हेरफेर गरिएको हो । काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा

प्रशासकलाई निजि इस्टिच्युटमा पढाउन बन्देज

काठमाडौं, मंसिर ८ । सरकारले प्रशासकहरूलाई सरकारी काम छलेर विभिन्न निजी इस्टिच्युटमा पढाउन पूर्ण रूपमा रोक लगाएको छ । विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिव तथा केही सचिवसमेत विभिन्न निजी

प्रेस पास र अनलाइन नवीकरण प्रदेशका हुलाकमार्फत

काठमाडौं,मंसिर ८ । सूचना तथा प्रसारण विभागले अब प्रेसपास र अनलाइन नवीकरण गर्ने अधिकार प्रदेशका जिल्ला हुलाक कार्यालय र क्षेत्रीय हुलाक निर्देशनालयलाई समेत दिएको छ । विभागले आइतबार अधिकार प्रत्योजन