समाचार

दिउँसै लालटिन बालेर पत्रकार महासंघको प्रदर्शन

काठमाडौं असोज २५ । विभिन्‍न बहानामा पत्रकारहरुलाई जागिरबाट निकाल्ने, समयमा तलब नदिने र बेतलबी बिदामा राखेर दुःख दिएको भन्दै सूचना तथा प्रशारण विभाग अगाडि प्रदर्शन गरिएको छ। नेपाल पत्रकार महासंघको

यो वर्षको दशैँमा नयाँ नोट वितरण नहुने

काठमाडौं असोज २५ । यो वर्षको दशैँमा नयाँ नोट वितरण नहुने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सूचना निकालेर कोरोना भाइरसको महामारीका कारण यो वर्षका चाडबाडमा नयाँ नोट वितरण

बुढिगण्डकी आयोजनामा भ्रष्टाचार गरेको प्रमाण देखाउन बाबुरामलाई कांग्रेसको चुनौती

काठमाडौं असोज २५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना सभापति शेरबहादुर देउवाले बुढिगण्डकी जलविद्युत् आयोजनामा भ्रष्टाचार गरेको प्रमाण देखाउन चुनौती दिएको छ। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले यसै हप्ता गोरखा पुगेर

विदेशी मदिरा आयातमाथिको प्रतिबन्ध फुकाउने सरकारको निर्णय

काठमाडौं असोज २५ । नेपालमा व्यापारघाटा कम गर्न भन्दै गत चैत १६ गतेदेखि लगाइएको विदेशी मदिराको आयात बन्देज सरकारले खुलाउने निर्णय गरेको छ। विदेशी तयारी मदिरा पूर्ण रुपमा रोक लगाएकोमा

शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण

काठमाडौं असोज २५ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण देखिएको छ । स्वास्थ्यमा समस्या आएपछि उनलाई शनिबार पाटन अस्पतालमा भर्ना गरिएको थियो । भर्नापछि उनको पीसीआर

काठमाडौं उपत्यकामा १४ सय १६ कोरोना संक्रमित थपिए

काठमाडौं असोज २५ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ४ सय १६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ११४५ , भक्तपुरमा ११० र ललितपुरमा

कोरोना संक्रमणबाट नेपालमा थप २२ जनाको मृत्यु, मृतकको संख्या ६ सय ३६ पुग्यो

काठमाडौं असोज २५ । पछिल्लो २४ घन्टामा थप २२ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीकारी अनुसार देशका विभिन्नस्थानमा पछिल्लो २४ घन्टामा

थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि, १५५२ जना डिस्चार्ज

काठमाडौं असोज २५ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा

चिनी उद्योगबाट पाउनुपर्ने भुक्तानी मिलाइदिन माग गर्दै किसानहरुद्वारा संसदीय समितिमा ज्ञापनपत्र

रौतहट असोज २५ । रौतहटको श्रीराम सुगर मिल्सबाट पाउनुपर्ने भुक्तानी पाउने व्यवस्था मिलाइदिन भन्दै उखु किसानहरुले संसदीय समितिमा ज्ञापनपत्र बुझाएका छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता