समाचार

चितवन राष्ट्रिय निकुञ्जमा गोविन्दे हात्तीको आक्रमण, सेनाको हवाई फायरले जोगियो ज्यान

चितवन,साउन १४ । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि तोकिएको एम्बुस पाइन्टबाट फर्किने क्रममा नेपाली सेनाका हुद्दा,नन्दसिंह ठकुरी जङ्गली हात्तीको आक्रमणबाट घाइते भएका छन्। बुद्धि चोक एम्बुस पाइन्टबाट बिहान करिब ६:००

स्याफ्रुबेंसी–रसुवागढी सडक खण्ड पुनः अवरुद्ध

रसुवा,साउन १४ । रसुवामा १४ गते बुधवार बिहान भोटेकोसीमा आएको बाढीले स्याफ्रुबेंसी–रसुवागढी सडक खण्ड पुनः अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बाढीले ठाउँ ठाउँमा सडक कटान गरी

कर्भड हल अलपत्र

पाल्पा,साउन १४ । आधा करोड भन्दा बढी लगानी भइसकेको पूर्वी पाल्पाको रामपुर नगरपालिका ७ कठान भन्ने ठाउँमा निर्माण भएको कभर्ड हल प्रयोग विहीन बनेको छ । १८ मिटर चौडाई र

१४ सयले बढ्यो तोलामा सुन

काठमाडौं,साउन १४ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। बुधबार सुन तोलामा १ हजार ४०० रुपैयाँले बढेको हो भने चाँदी पनि तोलामा १० रुपैयाँले वृद्धि भएको छ।  नेपाल सुनचाँदी

रुसमा ८.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

रुस, साउन १४ — रुसको पूर्वी क्याम्चाट्का प्रायद्वीपमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षण अनुसार स्थानीय समय बिहान ८:२४ बजे गएको भूकम्प सन् १९५२ यताकै सबैभन्दा शक्तिशाली

बागमती प्रदेश काँग्रेस संसदीय दलको नेताका लागि दुई जनाको उम्मेदवारी

मकवानपुर,साउन १४ । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्। मुख्यमन्त्री बहादुर सिंह लामा र नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले उम्मेदवारी

बँदेलको आक्रमणबाट नुवाकोटमा एकजना गम्भीर घाइते, उपचारार्थ काठमाडौ पठाइयो

नुवाकोट,साउन १४—  जिल्ला तादी गाउँपालिका–२ बाह्रबिसे निवासी मुरि तामाङ आज बिहान बँदेलको आक्रमणमा परी गम्भीर घाइते भएका छन्। स्थानीय समय अनुसार बिहान करिब ७ बजेतिर आफ्नै घर नजिकैको खेततर्फ जाँदै

भोटेकोसीमा भीषण बाढी, नुवाकोट र रसुवा प्रशासनद्वारा सतर्क रहन आग्रह

नुवाकोट,साउन १४ । बुधबार बिहान ३ बजेदेखि भोटेकोसीमा भीषण बाढी आएको छ । बाढीका कारण त्रिशूलीको जलसतह ह्वात्तै बढेको छ । रसुवा र नुवाकाटका स्थानीय प्रशासनले सतर्क रहन तटीय क्षेत्रका

पन्ध्र बुँदे लुम्बिनी घोषणा पत्रसहित अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न

लुम्बिनी,साउन १४ । ‘दीगो विकासका लागि बौद्ध शिक्षा र कुटनीति’ विषयक लुम्बिनीमा जारी दुई अन्तर्राष्ट्रिय गोष्ठी १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र