समाचार

जाजरकोटमा खोलामा पौडी खेल्दा दिदीबहिनीको मृत्यु

जाजरकोट, असोज १० । जाजरकोटको कुशे गाउँपालिका–७ समाकोटमा खोलामा पौडी खेल्ने क्रममा एउटै घरकी दिदीबहिनीको मृत्यु भएको छ। धनबहादुर सिंहकी १८ वर्षीया छोरी मिनाकुमारी सिंह र १५ वर्षीया छोरी गीताकुमारी

सालकको खपटासहित एक पक्राउ

बर्दिया,असोज १० । बर्दियामा सालकको खपटासहित एक जना पक्राउ परेका छन् । गुलरिया नगरपालिका वडा ५ बालापुर बस्ने ४७ वर्षीया किशोरीलाल थारू सालकको खपटासहित पक्राउ परेका हुन् ।  विशेष सूचनाको

नुवाकोट तादीको सुन्दरा माविलाई थपलिया दम्पतीको खेलकुद सामग्री सहयोग

नुवाकोट, असोज १० । नुवाकोट जिल्लाको तादी गाउँपालिका–४ सातविसेस्थित सुन्दरा माध्यमिक विद्यालयलाई आज खेलकुद सामग्री सहयोग हस्तान्तरण गरिएको छ। विद्यालयकी भूपू विद्यार्थी बन्दना पाठक थपलिया र उनका श्रीमान् जगदिश्वर थपलियाले

धनुषामा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु, एक गम्भीर घाइते

जनकपुरधाम, असोज १० । धनुषामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। जनकनन्दिनी गाउँपालिका–५ बनरझुलाका १८ वर्षीय अमित यादव र

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकियो, महाधिवेशन आयोजक समितिमा रूपान्तरण

काठमाडौँ, असोज १० । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुक्रबार साँझ सम्पन्न भएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रतिवेदन परिमार्जनसहित पारित गर्दै बैठक सकिएको माओवादी नेता माधव

जेनजी आन्दोलनमा मृत्यु भएकाका परिवारलाई सरकारले आर्थिक सहायता दिने

काठमाडौँ, असोज १० । नेपाल सरकारले भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका पहिचान खुलेका नेपाली नागरिकका परिवारलाई १०–१० लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ।

जिल्ला अस्पताल त्रिशूलीमा जोखिम नियन्त्रणका लागि सचेतना कार्यक्रम

नुवाकोट,असोज १० । नुवाकोट जिल्ला अस्पताल त्रिशूलीका स्वास्थ्यकर्मीहरूलाई जोखिम नियन्त्रण र सावधानी सम्वन्धि सचेतना प्रदान गरिएको छ । यसबाट अस्पतालमा उपचार सेवाको सहजता हुने लक्ष्य रहको छ । विदुर नगरपालिका

दशैंमा चिउराको माग ५० प्रतिशतले घट्यो, भक्तपुरका व्यवसायी चिन्तित

भक्तपुर, असोज १० । दशैंलाई प्रमुख चाडपर्वका रूपमा मनाइने भए पनि यस वर्ष भक्तपुरका चिउरा व्यवसायीले चिउराको माग आधा घटेको गुनासो गरेका छन्। विगत वर्षको तुलनामा करिब ५० प्रतिशतले बिक्री

ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

धनगढी,असोज १० । धनगढीमा सडकमा रोकिएको ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–७ जेपी चोकस्थित सडक किनारमा रोकिएको सुपप्र ०१००१ क १६९० नम्बरको ट्रकमा से ५