समाचार

मनसुनी वायुको प्रभाव कमजोर बन्दै

काठमाडौं,असोज ६ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आँशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार सोमबार कोशी प्रदेश

चाडपर्व लक्षित सार्वजनिक यातायातमा आजदेखि रुट परमिट खुला

काठमाडौँ, असोज ६ । यात्रुवाहक सार्वजनिक सवारी साधनका लागि आजदेखि रुट परमिट खुला गरिएको छ । दसैँ, तिहारलगायतका चाडपर्वमा यात्रुहरूलाई सहज आवागमनको व्यवस्था मिलाउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको समन्वयमा

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, असोज ६ । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ६५ पैसा र बिक्रीदर १४१

एसिया कप टी–२०: पाकिस्तानलाई फेरि पराजित गर्दै भारत सुपर–४ मा विजयी

काठमाडौँ, असोज ६ । एसिया कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर–४ को खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको छ । आइतबार राति दुबईमा सम्पन्न खेलमा पाकिस्तानले दिएको १७२ रनको लक्ष्य भारतले

आजदेखि हिन्दुहरूको महान् पर्व बडादशैँ प्रारम्भ, घटस्थापनासहित नवरात्र सुरु

काठमाडौँ, असोज ६ । हिन्दुहरूको महान् पर्व बडादशैँ आजदेखि प्रारम्भ भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्व यस वर्ष पनि धूमधामका साथ घटस्थापनासहित सुरु भएको

दसैँयात्रामा अग्रिम टिकट व्यवस्थापन अभाव, व्यवसायीको मनलाग्दीले यात्रु अलपत्र

काठमाडौँ, असोज ६  । दसैँमा घर फर्कन लागेका यात्रुहरू अग्रिम टिकट नपाएर अलपत्र पर्न थालेका छन् । बस व्यवसायीले घोषणा नगरी मनलाग्दी रूपमा टिकट वितरण गर्न थालेपछि यात्रुहरू अन्योलमा परेका

नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

चितवन,असोज ५ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा आज साँझ पुनःपहिरो खसेर अवरुद्ध भएको छ । दिउँसो ४ बजे एकतर्फि सञ्चालनमा आएको सडक साँझ ८ बजे पुन पहिरो खसेपछि अवरुद्ध भएको

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्य हटाइए, मनोज सिलवाल नियुक्त

काठमाडौं,असोज ५ । सरकारले नेपाल विद्युत् प्राधिकरण (नेपा) का कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर मनोज सिलवाललाई नयाँ कार्यकारी निर्देशक नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले यसअघि नेपाका उपकार्यकारी निर्देशकका

मन्त्री घिसिङ र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता, ऊर्जा तथा जलस्रोत क्षेत्रमा सहकार्यबारे छलफल

काठमाडौँ, असोज ५ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ। भेटमा भारतीय