समाचार

आज नेपाल–भारत सुरक्षा बैठक

काठमाडौं,साउन ६ । नेपाल–भारत गृह सचिवस्तरीय बैठक भारतको राजधानी नयाँदिल्लीमा मङ्गलबारदेखि सुरु हुँदै छ । बैठकमा सहभागी हुन गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक, राष्ट्रिय

भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा

काठमाडौं,साउन ६ । भारतका उपराष्ट्रपति जगदीप धनखरले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिने र चिकित्सकको सल्लाहअनुसार आफ्नो पदबाट राजीनामा दिने निर्णय गरेका छन् । उनले यस निर्णयमार्फत व्यक्तिगत स्वास्थ्य र भलाइमा ध्यान

आज ४३औँ बिपी स्मृति दिवस मनाइँदै

काठमाडौं,साउन ६ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं

साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

काठमाडौं,साउन ६ । साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको लिग चरणको अन्तिम खेलमा नेपाललाई  ४–० गोल अन्तरले पराजित गर्दै बंगलादेशले च्याम्पियनसिपको उपाधि

सात लाख बढी घुससहित वन अधिकृत पक्राउ

काठमाडौं,साउन ६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, धनगढी कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवलाई घुस रकमसहित पक्राउ गरेको छ । स्थानीय चुरे गाउँपालिका-६ स्थित ग्वासी सामुदायिक वनको

सेवाग्राहीको काम समयमा नगरेको भन्दै एकैपटक ३१ कर्मचारीको सरुवा

काठमाडौँ,साउन ६- सरकारले कम्पनी रजिष्ट्रार कार्यालयका ३१ जना कर्मचारीलाई एकैपटक सरुवा गरेको छ । सेवाग्राहीको काम समयमा नगरेको तथा स्वचालित कम्प्युटर प्रणालीमा प्रविष्ट भइसकेको फाइलसमेत सदर नगरेको भन्ने गुनासो आएपछि

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं,साउन ६ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३८

संविधान संशोधनको प्रक्रिया सुरु गर्नुपर्ने काँग्रेस पूर्वपदाधिकारीको निष्कर्ष

काठमाडौं,साउन ५ । सरकार र पार्टी संचालनका विषयमा यतिखेर सत्तारुढ दलहरु नेपाली काँग्रेस र एमाले आन्तरिक छलफलमा व्यस्त छन । पार्टीभित्रका फरक मत राख्नेहरुको अलग समुहले दुबै दललाई कुनै न

पूर्व राष्ट्रपतिको राजनीतिक सक्रियतामाथि एमाले केन्द्रीय कमिटीमा बहस

काठमाडौं,साउन ५ । आजबाट सुरु भएको नेकपा (एमाले)को नवौँ केन्द्रीय कमिटी बैठकमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियाता माथि बहस सुरु भएको छ । ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा प्रधानमन्त्री एवं