
काठमाडौँ,असोज १ । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन्। पाठकले आज उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाएका हुन्। नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ को व्यवस्थाअनुसार सभामुख

अबुधाबी,असोज १। युएईमा जारी एसिसी टी–२० एसिया कप क्रिकेटमा बङ्गलादेशले दोस्रो जित निकालेको छ। जायद क्रिकेट रंगशालामा मंगलबार राति भएको खेलमा बङ्गलादेशले अफगानिस्तानलाई ८ रनले पराजित गर्दै समूह ‘बी’ को

काठमाडौँ,असोज १ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलेका सवारीसाधन तत्काल हटाएर अन्यत्र व्यवस्थापन गर्न निर्देशन दिनुभएको

काठमाडौं,असोज १ । आज सुनको मूल्य तोलामा रु एक हजार घटेको छ । आजका लागि सुनको मूल्य तोलामा रु दुई लाख १६ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले

डोटी,असोज १ । आज सुदूरपश्चिम प्रदेशमा ‘बुढी पोल्ने’ पर्व मनाइँदै छ । हरेक वर्षको असोज १ गते सुदूरपश्चिमका सात पहाडी जिल्लामा विजयोत्सवका रूपमा ‘बुढी पोल्ने’ पर्व मनाइने चलन छ ।

धादिङ,असोज १ । पृथ्वी राजमार्गमा पर्ने थाक्रो गाउँपालिका वडा नम्वर २ बाह्र किलो भन्ने स्थानमा दुई ओटा सवारी एक आपसमा ठक्कर खाँदा भएको सावरी दुर्घटनामा परी ६ जना घाईते भएका

काठमाडौं,असोज १ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेकाले देशभर वर्षाको प्रभाव देखिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर

काठमाडौं,असोज १ । असोज सङ्क्रान्ति अर्थात् विश्वकर्मा पूजाको अवसरमा आज देशभर प्रविधि तथा शिल्पसँग सम्बन्धित व्यवसायमा संलग्न व्यक्तिहरूले धुमधामका साथ पूजा–आराधना गर्दैछन्। सनातन धर्मअनुसार विश्वकर्मालाई प्रविधि र शिल्पका देवता मानिन्छ।

नुवाकोट,असोज १। नुवाकोटको छहरे मोड नजिकै मध्य पहाडी राजमार्ग गएराति गएको पहिरोका कारण अवरुद्ध भएको छ। शिक्षक मधुसूदन पौडेलका अनुसार राति करिब १ बजे खाेल्सामा गएको ठूलो पहिरोले सडक पुरिँदा