समाचार

भारतको बिहारमा चट्याङ् लागेर ३३ जनाको मृत्यु, दर्जनौँ घाइते

भारत,साउन २ । भारतको पूर्वी राज्य बिहारमा मनसुनी आँधीसँगै परेको चट्याङका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। भारतको विपद् व्यवस्थापन विभागले शुक्रबार जारी गरेको

एमाले पोलिटब्युरो बैठक सुरु, विधान महाधिवेशनका प्रस्तावमा छलफल

काठमाडौं,साउन २ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न दोस्रो विधान महाधिवेशनका प्रस्तावहरूबारे छलफल गर्न पोलिटब्युरो बैठक सुरु भएको छ। पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुर च्यासलस्थित

अकबरे खुर्सानीको मोह धादिङका किसानहरू प्रति बढ्दो

धादिङ,साउन २ । पछिल्लो समय अकबरे खुर्सानीको निकै चर्चा हुन थालेसँगै धादिङका किसानहरूले पनि यसको व्यवसायीक खेती सुरु गर्‍यौ । खुर्सानीको उत्पादन समेत निकै राम्रो भयो तर बजारको अभावका कारण

आज बागमतीसहित चार प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

काठमाडौं,साउन २ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार दिउँसो देशभर साधारणतया बदली

एमाले सचिवालय बैठक: ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने

काठमाडौं,साउन २ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार

तराईमा खडेरीले रोपाईं प्रभावित, हालसम्म ३६ प्रतिशत मात्र धान रोपाईं

सिरहा,साउन २ । मधेस प्रदेशमा खडेरीको चपेटाले धान रोपाईंमा गम्भीर असर पारेको छ । असार महिना सकिँदासम्म प्रदेशभर जम्मा ३६ प्रतिशत मात्र धान रोपाईं सम्पन्न भएको कृषि मन्त्रालयले जनाएको छ

पाकिस्तानमा २४ घण्टाको भारी मनसुनी वर्षामा ६३ जनाको मृत्यु, २९० जना घाइते

पाकिस्तान,साउन २ । पाकिस्तानमा पछिल्लो २४ घण्टामा भारी मनसुनी वर्षाका कारण ६३ जनाको मृत्यु भएको सरकारको विपद् एजेन्सीले जनाएको छ । बुधबार बिहानदेखि पञ्जाब प्रान्तका केही भागमा मुसलधारे वर्षा हुँदा

जेलेन्स्कीद्वारा युद्ध प्रयासलाई पुनर्जीवित गर्न नयाँ प्रधानमन्त्री नियुक्त

काठमाडौं,साउन २ । युक्रेनकी अर्थमन्त्री तथा अमेरिकासँगको खनिज सम्झौताका मुख्य वार्ताकार युलिया स्विरिडेन्कोलाई नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ । उनी सन् २०२२ मा रुसको पूर्ण मापदण्डको आक्रमण सुरु भएपछि देशको

‘पोषण वर्णमालाः थरी-थरी रङ, थरी-थरी स्वाद’ सार्वजनिक

काठमाडौं,साउन २ । भर्खरै अक्षर चिन्न थालेका बालबालिकालाई वर्णमालाको सिकाइसँगै खानेकुराको परिचय गराउने उद्देश्यले साङ्ग्रिला बुक्सले नयाँ पुस्तक ‘पोषण वर्णमालाः थरी-थरी रङ, थरी-थरी स्वाद’ प्रकाशन गरेको छ । बिहिबार सार्वजनिक