समाचार

नयाँ सरकार गठनसँगै जनजीवन सामान्यतर्फ

काठमाडौँ, भदौ २८। नयाँ सरकार गठन भएसँगै मुलुकभर आम नागरिकको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । आन्दोलनपछि विभिन्न क्षेत्रमा जारी कर्फ्यु र निषेधाज्ञा हटाइएसँगै जनजीवन सहज बन्दै गएको हो

नुवाकोटमा कर्फ्यु हट्यो

नुवाकोट, भदौ २८ । नुवाकोटमा जारी गरिएको निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । गत भदौ २३ गते काठमाडौं उपत्यका लगायत देशभर भएका जेएन–जे प्रदर्शनलगायतका घटनापछि जिल्ला सुरक्षा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं,भदौ २८ । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ९५ पैसा र बिक्रीदर १४१

देशभर साधारण बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, भदौ २८ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो देशका पहाडी भू–भागका केही

संयुक्त राष्ट्रसंघद्वारा नेपालकी पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई

काठमाडौँ, भदौ २८ । नेपालकी पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई संयुक्त राष्ट्रसङ्घकी आवासीय संयोजक हाना सिङ्गर हम्डीले बधाईसहित शुभकामना व्यक्त गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घले शुक्रबार जारी गरेको विज्ञप्तिमा नेपालको

न्यायको निडर स्वरूपदेखि कार्यकारी नेतृत्वसम्म : सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री

काठमाडौँ, भदौ २८ । नेपाली न्यायपालिकामा ऐतिहासिक पहिचान कायम गर्दै इमानदार र निडर छविका रूपमा स्थापित पूर्वप्रधान न्यायाधीश सुशीला कार्की अहिले देशको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् । आठ वर्षअघि

प्रधानमन्त्री कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन, आगामी फागुन २१ गते निर्वाचन

काठमाडौँ, भदौ २८ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्नुभएको छ । राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजंग थापा मगरद्वारा जारी विज्ञप्तिअनुसार, शुक्रबार राति ११ः०० बजेदेखि लागू हुने

विराटनगरले दिएको मुलुकलाई पहिलो महिला प्रधानमन्त्री

विराटनगर, भदौ २८ । पूर्वी नेपालको औद्योगिक तथा राजनीतिक सहर तथा कोशी प्रदेशको राजधानी विराटनगरले मुलुकलाई पहिलो महिला प्रधानमन्त्री प्रदान गरेको छ । यसअघि पनि नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद

नेपालको पहिलो महिला प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, इतिहासमा नयाँ कीर्तिमान

काठमाडौं, भदौ २८ – नेपालको राजनीतिक इतिहासमा पहिलोपटक महिला प्रधानमन्त्री बनेर सुशीला कार्कीले नयाँ कीर्तिमान राख्नुभएको छ। सर्वोच्च अदालतकी पहिलो महिला प्रधानन्यायाधीश बनेर पहिल्यै इतिहास रचिसकेकी कार्की अब कार्यकारी प्रमुखको