
काठमाडौं,असार ३० । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी

नुवाकोट,असार ३० । जिल्लाको पञ्चकन्या गाउँपालिका–५ भद्रुटारस्थित चुहानडाडामा आइतबार एक बालकको खेतको कान्लाबाट लडेर ज्यान गएको छ। स्थानीय उद्धव गिरीका ११ वर्षीय छोरा मनिष गिरीको घर नजिकैको खेतमा खेल्ने क्रममा

नुवाकोट,असार ३० — नेपाल तरुण दलका केन्द्रीय सदस्य सञ्जिव गुरुङले नुवाकोटमा तरुण दलको अधिवेशन हुन नसक्नुको प्रमुख कारण संगठनभित्र गहिरिँदो गुटबन्दी, अवसरवादी प्रवृत्ति र वैचारिक शून्यता भएको आरोप लगाएका छन्।

काठमाडौ,असार ३० । अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल साफ यु–२० महिला च्याम्पियनसिपमा घरेलु टोली बङ्गलादेशसँग पराजित भएको छ । ढाकास्थित बसुन्धरा किङ्स एरिना रङ्गशालामा आइतबार भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–२

काठमाडौं,असार ३० । प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा रसुवाबाट प्रतिनिधिसभा सांसद मोहन आचार्यले यही असार २४ गते बिहान सुप्राग्लेशियर ताल फुट्दा रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आएको बाढीका कारण

नुवाकोट,असार २९ — पञ्चकन्या गाउँपालिकामा वैदेशिक रोजगारीले गरिबी निवारण र सामाजिक सुरक्षामा पारेको प्रभावसम्बन्धी अध्ययन प्रतिवेदन हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रम पञ्चकन्या गाउँपालिकाको रोजगार सेवा केन्द्रमा आयोजना भएको

रसुवा,असार २९ । जिल्ला प्रशासन कार्यालय रसुवाले चीनको सिमाना बाट बहने भोटेकोसी तथा लेन्दे खोलामा पानीको बहाव बढ सक्ने भन्दै भोटेकोसी तथा त्रिशूली नदी छेउछाउमा बसोबास गर्ने नागरिकहरूमा आवश्यक पूर्व

नुवाकोट,असार २९ । नुवाकोटको विदुर नगरपालिका–१ सिमुटारस्थित पासाङ ल्हामु सडक खण्ड हुँदै लागुऔषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले ट्रामाडोलसहित विभिन्न लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी

झापा,असार २९– प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज-आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको आज उद्घाटन गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हुलाकी सडक निर्देशनालयद्वारा आयोजित