
काठमाडौँ,भदौ २४ — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको निधन भएको छ। सोमबार प्रदर्शनकारीले डल्लुस्थित खनाल निवासमा आगजनी गर्दा गम्भीर घाइते

काठमाडौँ,भदौ २४— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नख्खु कारागारबाट रिहा भएका छन्। कारागार प्रशासनले सुरक्षा जिम्मेवारी लिन नसक्ने बताएपछि उनको परिवारको जिम्मामा रिहा गरिएको रास्वपाका एक नेताले

काठमाडाैं,भदौ २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। आन्दोलन सुरु गरेको दोस्रो दिन नै जेनजी आन्दोलनकारीहरुले नेपालको सत्ता कब्जा गर्ने स्थिति आएपछि प्रधानमन्त्रीले राजिनामा दिएका हुन् ।

काठमाडौं,भदौ २४ । प्रदर्शनमा उत्रिएका जेनजीहरूले नक्सालस्थित हिल्टन होटलमा आगजनी गरेका छन् । उनीहरूले केही बेरअघि हिल्टन होटलमा आगजनी गरेका हुन् । सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरूको प्रदर्शनले आज आक्रामक रूप

काठमाडौं,भदौ २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । साँझ ६ बजे बस्ने गरी उहाँले बैठक आह्वान गरेका हुन् ।

नुवाकोट,भदौ २४— जेनजी आन्दोलनअन्तर्गत सोमबारको प्रदर्शनमा ज्यान गुमाउने प्रति पञ्चकन्या गाउँपालिकाले गहिरो श्रद्धाञ्जली व्यक्त गरेको छ। गाउँपालिकाले आज कार्यालय सञ्चालन गर्नु अघि एक मिनेट मौनधारण गरी मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त

काठमाडौँ,भदौ २४— कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका छन्। उनले जेनजी पुस्ताले हिजो गरेको प्रदर्शनमा सरकारको दमनप्रति आक्रोश व्यक्त गर्दै पद त्याग गरेका हुन्। अधिकारीले

नुवाकोट,भदौ २४— देशव्यापी रूपमा फैलिएको जेनजी पुस्ताको आन्दोलन नुवाकोटको छहरेमा पनि सुरु भएको छ। नुवाकोट र रसुवा प्रवेश गर्ने मुख्य मार्ग मानिने छहरे–टोखा सडक खण्डमा सोमबार स्थानीय युवाहरूले टायर बालेर

नुवाकोट,भदौ २४— देशभर जारी जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति शिक्षासम्बन्धी प्रमुख संघ–संस्थाहरूले गहिरो श्रद्धाञ्जली व्यक्त गरेका छन्। नेपाल मान्यता प्राप्त सामुदायिक विद्यालय संगठन (नेमस), एसोसिएसन अफ प्राइवेट एजुकेशन नेटवर्क