समाचार

भुक्तानीका विषयमा तनाव सिर्जना भएपछि सम्पर्कविहीन कर्मचारी कार्यस्थल फर्किए

गुल्मी,असार २६ । असार २४ गतेदेखि सम्पर्कविहीन बनेका थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्ती मगरसहित सात जना कर्मचारी बिहीबार तम्घासमा सम्पर्कमा आएका छन् । उनीहरू हाल पुनः कार्यस्थल थबाङ

हिमताल विस्फोटबाटै रसुवामा बाढी

काठमाडौं,असार २६ । जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै गत मङ्गलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ । विभागले ‘सेन्टिनेल’ उपग्रहबाट गरेको

हामी सबैको अन्तरमनसम्म उज्यालो फैलियोस्ः प्रधानमन्त्री

काठमाडौँ,असार २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु पूर्णिमाको शुभकामना व्यक्त गर्दै सबैको अन्तरमनसम्म उज्यालो फैलियोस् भन्ने कामना गरेका छन् । सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै उनले हामीलाई अरुमाथि प्रश्न

भोटेकोसीमा पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध

सिन्धुपाल्चोक,असार २६ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-२ मा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रुपमा बन्द भएको छ । हिजो बिहान वर्षासँगै आएको भीषण पहिरोले तातोपानी नाका जोड्ने सडक पूर्णरुपमा बन्द भएको

मौसम: दिउँसो कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ,असार २६ – गएराति देशभर हल्कादेखि मध्यम वर्षा भए पनि दिउँसो केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सबै प्रदेशका धेरै ठाउँमा

इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा

ललितपुर,असार २६ । इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा उत्रिएका छन् । त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घको इन्जिनियरिङ अध्ययन संस्थान (इअस) इकाइहरू, प्राध्यापकका वैचारिक सङ्घ/सङ्गठनहरू र इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतका

म्याग्दी पहिरोमा पुरिएका दुईमध्ये एक जनाको शव भेटियो, एकजना अझै बेपत्ता

म्याग्दी,असार २६ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३, लुक्सीपारमा घाँस काट्न जाँदा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव भेटिएको छ भने एकजना अझै बेपत्ता छन् । बुधबार दिउँसो

हिउँ पग्लिएर बनेको हिमताल फुट्दा बाढी: नेपालमा जलवायु संकटको चेतावनी

काठमाडौँ, असार २६ – नेपाल–चीन सीमावर्ती तिब्बती हिमनदीबाट हिउँ पग्लिएर बनेको ताल फुट्दा आएको बाढीले नेपालमा जनधनको क्षति हुने जोखिम बढेको छ। मङ्गलबार बिहान रसुवा जिल्लाबाट करिब ३५ किलोमिटरमाथि रहेको

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं,असार २६ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३७