
मकवानपुर,असार २४ । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट प्रदेश सभाबाट बहुमतले पारित भएको छ । सोमबार बसेको प्रदेशसभा बैठकको छैटौँ अधिवेशनको १९ औं वैठकले बजेट पारित

काठमाडौं,असार २४ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ सात पैसा र बिक्रीदर १३७

रसुवा, असार २४ । चीनको केरुङ र लेन्देखोलातर्फबाट आएको भीषण बाढीले रसुवागढी क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण रसुवागढी जलविद्युत् आयोजना अन्तर्गतको बाहिरी संरचना पूर्ण रूपमा ध्वस्त भएको जनाइएको

रसुवा, असार २४ । चीनतर्फबाट आएको ठूलो बाढीका कारण भोटेकोशी नदीमा पानीको सतह अत्यधिक बढेको जनाउँदै रसुवा जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनका

नुवाकोट/रसुवा, असार २४ । भारी वर्षासंगै केरुङ, रसुवागढी हुँदै ठूलो मात्रा पानी बगिरहेको जानकारीसँगै त्रिशूली नदी किनार आसपास बसोबास गर्ने रसुवा र नुवाकोटका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

नुवाकोट, असार २४। त्रिशुली अस्पताल नुवाकोट सोमबार निःशुल्क मतियाबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ। नेपाल आँखा कार्यक्रम अन्तर्गत तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा सर्जिकल आइ सेन्टर नुवाकोट र त्रिशुली अस्पतालको संयुक्त

काठमाडौँ, असार २३ । टोखा–छहरे खोला सुरुङमार्ग, नागढुङ्गा सुरुङमार्ग सञ्चालन र स्याफ्रुबेँसी–रसुवागढी सडक स्तरोन्नति योजनामा देखिएको अवरोध हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सरोकारवाला निकायबीच संयुक्त छलफल भएको छ। नयाँ

काठमाडौं,असार २३ । राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसमा पर्नु भएका तीन जनालाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका छन् । नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपति

काठमाडौं,असार २३ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले आज तीन जनाको नाम सिफारिस गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तको संयोजकत्वको