
काभ्रेपलान्चोक,असार २० । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी आइतबारदेखि राति साढे १० घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म आइतबार साँझ ६ः३० देखि

काठमाडौं,असार २० । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा यही असार १६ देखि १९ गतेसम्म आयोजना भएको संयुुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ भाग लिई आज स्वदेश फर्किएका

नुवाकोट, असार २०। नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ कुटुङखोला बस्ने २६ वर्षीय नोनो शेर्पाको शव तादी खोलाबाट फेला परेको छ। गत असार ३ गते दिउँसो ११:४५ बजे तादी खोलामा पौडी खेल्ने क्रममा

धादिङ,असार २० । माध्यमिक शिक्षा परीक्षा(एसइई) मा ४ जिपिए ल्याएर उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई धादिङको नीलकण्ठ नगरपालिकाले नगद सहित सम्मान गरेको छ। नगरभित्रका निजी तथा सामुदायिक विद्यालयबाट एसइईमा ४

चितवन,असार २० । चितवनको सौराहा नजिक चित्रसारीस्थित बुढीराप्ती खोलामा गोहीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–८ का २७ वर्षीय अविषेक माझीको गोहीको आक्रमणमा परेर ज्यान गएको हो

काठमाडौं,असार २० । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १:१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८२’ र

नुवाकोट, असार २० – नुवाकोटबाट काठमाडौंतर्फ जाँदै गरेको विद्युतीय सवारी (EV) र नुवाकोटतर्फ आइरहेको मोटरसाइकल आपसमा ठोक्किँदा एक जना सामान्य घाइते भएका छन्। बागमती प्रदेश ०२–००१ ज ५२० नम्बरको ईभी

मकवानपुर,असार २० । बागमती प्रदेश सरकार र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच आठ बुँदे सहमति भएपछि प्रदेशसभा सञ्चालनमा आएको छ । आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि देखिएका कमजोरी र विवाद समाधान

काठमाडौं,असार २० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आन्तरिक नीति तथा कार्यक्रमलाई सघाउने ठूलो र विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित भएको छ । संसदमा गहन बहस र रस्साकस्सी