समाचार

दोलखाका दिपेन्द्र बने सीड्नीका सफल ‘बिल्डर्स’

दोलखा,असार ११ । दोलखा नाम्दुमा जन्मिएका दिपेन्द्र उप्रेतीले काठमाडौंमा इन्जिनियरिङ अध्ययन गरेपछि अस्ट्रेलिया पुगेर ‘बिल्डर्स’ बन्ने सोच कहिल्यै गरेका थिएनन । तर शिक्षा र अवसरको खोजीले उनलाई सन् २०१३ मा

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ,असार ११। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

चितवन,असार ११ । अत्यधिक गर्मी बढेसँगै अण्डाको उत्पादन घटेपछि माग बढेर मूल्यवृद्धि भएको छ । विगतको तुलनामा २५ प्रतिशत हाराहारी उत्पादन घटेसँगै मूल्य बढेको हो । कृषि तथा वन विज्ञान

इरानको आणविक कार्यक्रमलाई अमेरिकाले ध्वस्त पार्न नसकेको गुप्चरहरुको मूल्यांकन

काठमाडौं,असार ११ । इरानका आणविक भट्टीहरुमा अमेरिकाले गरेको आक्रमणले त्यहाँको आणविक कार्यक्रमलाई पूर्ण रुपमा ध्वस्त पार्न नसकेको गुप्तचरहरुको मूल्यांकनले देखाएको छ । अमेरिकी आक्रमणले केवल केही महिनाका लागि मात्रै आणविक

विपद् न्यूनीकरणमा सञ्चारको भूमिका महत्वपूर्ण : गृहमन्त्री लेखक

काठमाडौं,असार ११— गृहमन्त्री रमेश लेखकले सही समयमा सूचना प्रवाह गर्न सकेमा विपद्बाट हुने क्षति न्यूनिकरण गर्न सकिने बताएका छन्। विपद् पत्रकारिता सञ्जालद्वारा आयोजित ‘विपद् व्यवस्थापनमा पत्रकारको भूमिका’ विषयक एक दिवसीय

शौचालयको सेफ्टी ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु

रौतहट,असार ११ । शौचालयको सेफ्टी ट्याङ्कीमा डुबेर रौतहटको चन्द्रपुर नगरपालिका–१० बिनुवा टोलमा दुई बालबालिकाको मृत्यु भएको छ  । सेफ्टी ट्याङ्कीमा डुबेर मङ्गलबार राति घाइते भएका दुवैको उपचारका क्रममा मृत्यु भएको

भिजिट भिसा प्रकरण : सरकारद्वारा उच्चस्तरीय समिति गठन, रास्वपा–राप्रपाको अस्वीकार

काठमाडौं, असार १० –भिजिट भिसा प्रकरणको छानबिन गर्न सरकारले पूर्वमुख्यसचिव शङ्करदास वैरागीको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरेको छ। मन्त्रिपरिषद्को सोमबारको बैठकले सत्तापक्ष–प्रतिपक्षको सहमतिअनुसार समितिको गठन गरेको हो। गृहमन्त्री रमेश लेखकले

त्रिभुवन राजपथको लामिडाँडा–सिमभञ्ज्याङ्ग सडक दुई दिनका लागि बन्द हुने

मकवानपुर,असार ११ — त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको लामिडाँडा–सिमभञ्ज्याङ्ग सडक खण्डमा दुई दिन सवारी आवागमन बन्द हुने भएको छ। सडक डिभिजन कार्यालय हेटौँडाका अनुसार मकवानपुरको रानी भञ्ज्याङ मोडमा सडक मर्मत र ह्युम

देशभर मनसुनी प्रभाव : केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना

काठमाडौँ,असार ११ — हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका