
काठमाडौं,भदौ ३ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४०

नुवाकोट,भदौ ३ — नुवाकोटको बेलकोटगढीबाट पूर्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अच्युत प्रसाद पुडासैनीसहित दर्जनौँ युवाहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। सोमबार पार्टी प्रवेशका लागि उनीहरू रास्वपाको केन्द्रीय

कुवेत,भदौ ३ — कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको संख्या १२ पुगेको छ । कुवेतस्थित नेपाली राजदूतावासले पछिल्लो दिनसम्म १२ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ भने

जनकपुरधाम,भदौ ३ —मधेश प्रदेशमा पानीमा डुबेर मृत्यु हुने घटनामा बालबालिकाको संख्या दिनप्रतिदिन बढ्दै गएको तथ्याङ्कले देखाएको छ। मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार विगत तीन वर्षमा पानीमा डुबेर मृत्यु भएका ५८६

काठमाडौं,भदौ २ । भारतका विदेश सचिव विक्रम मिस्री नेपालको दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा यही भदौ १ गते नेपाल

काठमाडौँ,भदौ २ —आगामी कार्तिक १७ गते रूपन्देही–३ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि २६ वटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन्। आयोगका अनुसार नेपालको संविधानको धारा २६९ र राजनीतिक

नुवाकोट,भदौ २ —धार्मिक आस्था र विश्वासको केन्द्र दुप्चेश्वर धामको आय–व्यय विवरण सार्वजनिक गरिएको छ। दुप्चेश्वर धाम व्यवस्थापन समितिले आर्थिक वर्ष २०८१/८२ को आम्दानी तथा खर्च विवरण सार्वजनिक गर्दै पारदर्शी ढंगले

नुवाकोट,भदौ २–जीवनका आधारभूत अधिकारमध्ये एक हो नागरिकता। तर, कहिलेकाहीँ शारीरिक अवस्थाले गर्दा त्यसको पहुँच सहज हुँदैन। यस्तै उदाहरण बनेकी छन् दुप्चेश्वर गाउँपालिका–२ वोलगाउँकी १८ वर्षीया बसन्ती तामाङ। अति शारीरिक अशक्तताको

विदुर, भदौ २ । विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले विदुर–५ स्थित च्वाडी पब्लिक माध्यमिक विद्यालयको अनुगमन तथा निरीक्षण गरेका छन्। अनुगमनका क्रममा नगरप्रमुख श्रेष्ठले विद्यालयको शैक्षिक गुणस्तर सुधार, शिक्षक–कर्मचारीको कार्यसम्पादन,