समाचार

वर्षायाममै मेलम्चीको पानी वितरण हुने : खानेपानी मन्त्री यादव

सिन्धुपाल्चोक,असार ३ । खानेपानी मन्त्री प्रदीप यादवले यस वर्षको वर्षायाममा पनि मेलम्चीको पानी नियमित रूपमा काठमाडौँवासीका घरघरमा वितरण हुने बताएका छन्। सोमबार मेलम्चीस्थित रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी ट्याङ्कीको स्थलगत

कलाघरमा तामाङ संस्कृतिको सम्मानसहित स्व. जयनन्द लामाको शालिक स्थापना

सिन्धुली,असार ३ — कला सृजना अभियान अन्तर्गत कलाघरमा तामाङ संस्कृतिको झल्को दिने गरी स्वर्गीय बरिष्ठ कलाकार जयनन्द लामाको शालिक स्थापना गरिएको छ। तामाङ पोशाकमा डम्फु बजाउँदै गरिएको शालिक निर्माणले तामाङ

नेपाल पुलिस स्कुल सामाखुसीमा प्रहरी नायव महानिरीक्षक रानाद्वारा निरीक्षण तथा निर्देशन

काठमाडौं,असार ३ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओम बहादुर रानाले सोमबार नेपाल पुलिस स्कुल सामाखुसीको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न गरेका छन् । विद्यालय व्यवस्थापन

तेस्रो सुपर ओभरमा नेपाल पराजित

स्कटल्याण्ड,असार ३ । स्कटल्याण्डमा जारी टि–२० त्रिकोणात्मक सिरिज अन्तर्गत सोमबार राति नेपाल र नेदरल्यान्ड्सबीचको खेल रोमाञ्चक तवरमा सम्पन्न भएको छ। निर्धारित २० ओभरमा दुवै टिमले समान १५२ रन बनाएपछि खेल

‘बाहुबली झरना’ को रूपमा चर्चित रसुवाको भाङ्गे झरना पुनः सक्रिय

रसुवा,असार २ — उत्तरगया गाउँपालिका–२ मा पर्ने भाङ्गे झरनाले यस वर्ष पनि आफ्नो आकर्षक स्वरूप लिएको छ। नेपाल–चीन अन्तर्राष्ट्रिय सडक खण्ड बेत्रावती–मैलुङ–स्याफ्रुबेशी मार्गमा पर्ने यो झरना सडकको मैलुङ नजिकै पर्छ,

पाल्पामा जिप दुर्घटना : दुईको मृत्यु, एक गम्भीर घाइते

पाल्पा,असार २ । पाल्पाको पूर्वखोला ५, स्यापट पहाडनजिकै पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार बेलुकी ४ बजेतिर तानसेनदेखि आर्यभाङ्ज्याङ्रा रामपुर सडक हुँदै रामपुरतर्फ जाँदै गरेको

जीउ मास्ने बेच्ने मुद्दामा फरार अभियुक्त नुवाकोट दुप्चेश्वरबाट १६ वर्षपछि पक्राउ

नुवाकोट,असार २— पुनरावेदन अदालत इलामबाट जीउ मास्ने बेच्ने अभियोगमा ३ वर्ष ८ महिना ४ दिन कैद सजाय तोकिएका फरार प्रतिवादी नुवाकोटमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी

लिखुमा आधारभूत तहका शिक्षकका लागि पाँच दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

नुवाकोट,असार २। लिखु गाउँपालिकाको समन्वयमा वाग्मती प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालय, शिक्षा तालिम केन्द्र धुलिखेलको आयोजनामा आयोजित पाँच दिने शिक्षक क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न भएको छ। आधारभूत तह (कक्षा

बेलकोटगढी–४ मा जुत्ता–चप्पल बनाउने तालिम सम्पन्न, गृहिणीहरू आत्मनिर्भरतातर्फ उन्मुख

बेलकोटगढी,असार २ । बेलकोटगढी नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाद्वारा सञ्चालित गृहिणी महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत वडा नं. ४ मा सञ्चालन गरिएको जुत्ता–चप्पल बनाउने तालिम समापन भएको छ। समापन