समाचार

विपद् प्रतिकार्यका लागि तयारीमा रहन प्राधिकरणको अनुरोध

काठमाडौं,असार २ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केन्द्रदेखि स्थानीय तहसम्मका सबै निकायलाई मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ अनुसार विपद्को पूर्वतयारी सम्पन्न गरी कार्यान्वयनमा उत्रिनका लागि

सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन तहको सरकारबीच सहकार्य जरुरीः मन्त्री गुरुङ

काठमाडौं,असार २ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन वटै तहका सरकारबीच सहकार्य जरुरी रहेको बताए। मन्त्रायले आज राष्ट्रिय सूचना तथा सञ्चार

संसदमा रास्वपाको नाराबाजी, राप्रपाद्वारा बहिस्कार

काठमाडौं,असार २ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जारी राखेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिस्कार गरेको छ । यी दुई प्रतिपक्षी दल भिजिट भिसा प्रकरणमा संसदीय

परराष्ट्र मन्त्रीद्वारा इजरायलमा रहेका नेपालीहरूको अवस्थाबारे इजरायली राजदूतसँग जानकारी

काठमाडौं,असार २ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध र पछिल्लो समय यसबाट विकसित परिस्थितिका बारेमा नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बाससँग

सम्पर्कबिहीन डाक्टर भेटिए

काठमाडौं,असार २ । सामाजिक सञ्जालमा लामो सुसाइड नोट लेखेर सम्पर्कबिहीन भएका डा केशव श्रेष्ठ सकुशल फेला परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनी बालाजु क्षेत्रमा फेला परेको जनाएको छ

वराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला

धरान,असार २ । सुनसरीको वराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला परेको छ । वराहक्षेत्रमा नगरपालिका वडा नं २ स्थित कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा उक्त हात्ती आज बिहान मृत अवस्थामा फेला

कति छ आज सुनचाँदिकाे मूल्य ?

काठमाडाैं,असार २ । पछिल्लाे केहि दिनयता देखि लगातार बढेकाे सुनकाे मूल्य साेमबार स्थिर देखिएकाे छ । अघिल्लो दिन आइतबार ४ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ९७

सानो पाइला सहकारी प्रकरणमा रवि लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दर्ता

वीरगन्ज,असार २ । रास्वपाका सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी अभियोगमा पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। पर्सा जिल्ला

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं,असार २ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८