समाचार

मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)

काठमाडौं,साउन ८ । मन्त्रिपरिषद् बैठकका १३ वटा निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै साउन ७ गते

सर्वोच्चद्वारा आयोडिनयुक्त नुन ऐन २०५५ कार्यान्वयन नगर्न आदेश

काठमाडौं,साउन ८ । सर्वोच्च अदालतले ‘आयोडिनयुक्त नुन (उत्पादन तथा विक्र वितरण) ऐन २०५५’ कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले गत

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

बाजुरा,साउन ८ । जिल्लाको हिमाली गाउँपालिका–५ मा पर्ने कवाडी–क्युडी सडकको टुनीगडामा जीप दुर्घटना हुँदा घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।  जीप दुर्घटनामा परी घाइते भएकी सोही गाउँपालिका

बागमती प्रदेशमा गत आर्थिक वर्षमा मानव अधिकार हननका २२ वटा उजुरी दर्ता

मकवानपुर,साउन ८ । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयले आफ्नो वार्षिक प्रतिवेदन प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई बुझाएको छ। आयोगले प्रदेश स्तरमा गरेका गतिविधिको प्रतिवेदन प्रदेश प्रमुख समक्ष बुझाउनु

दुप्चेश्वरको कल्लेरी खोलामा पहिरोः समुन्द्रटार–राउतवेशी सडक पूर्ण अवरुद्ध

नुवाकोट,साउन ८ — दुप्चेश्वर गाउँपालिका अन्तर्गत पर्ने समुन्द्रटार–राउतवेशी–गोल्फूभन्ज्याङ सडकखण्डमा पर्ने कल्लेरी खोलाको भागमा माथिबाट आएको ठूलो पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको छ। स्थानीय प्रशासनका अनुसार पहिरोले सडकको मुख्य भाग

गाजामा चरम खाद्यान्न संकट, चौबीस घन्टामा १० प्यालेस्टायनीको भोकभरीले मृत्यु

काठमाडौं,साउन ८ । इजरायलले गाजामा खाद्यान्न आपूर्तिका सबै बाटाहरु बन्द गरेपछि गाजामा व्यापक भोकमरीको अवस्था सिर्जना भएको छ । सीमित रुपमा उपलब्ध भएका खाद्यान् वितरण केन्द्रहरुमा भोकग्रस्त बालबालिकाहरु खाद्यान्नका लागि

आजको प्रतिनिधिसभा बैठकः दुई विधयक प्रस्तुत गर्ने कार्यसूची

काठमाडौं,साउन ८ । प्रतिनिधिसभाको बैठक आज अपराह्न एक बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा दुई विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ

आज देशभर मनसुनी वायुको प्रभाव कमजोर

काठमाडौं,साउन ८ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका

“भत्ता मात्रै होइन, सेवा पनि! – शिवपुरी ४ का वृद्धवृद्धालाई स्वास्थ्य जाँचसहित सुरक्षा भत्ता”

• भरतसन्तोषी लामा नुवाकोट, साउन ८ – सधैंजसो सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमहरू केवल रकम हस्तान्तरणमै सीमित हुने गर्छन्। तर, शिवपुरी गाउँपालिका–४ सिक्रेमा बुधबार  सम्पन्न सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम