समाचार

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं,साउन ८ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३८

पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न प्रहरीको परिपत्र

काठमाडौं,साउन ८ । प्रहरी प्रधान कार्यालयले कुनै पनि घटना तथा अपराधमा पक्राउ परेका व्यक्तिको फोटो तथा भिडियो सार्वजनिक नगर्न देशभरका प्रहरी कार्यालयहरूमा परिपत्र गरेको छ । पत्रकार सम्मेलनमा वा कुनै

टोखा नगरको सामाजिक सुरक्षा योजना: नवजात शिशुको खातामा ५ हजार, मृत्युपछि संस्कारका लागि १० हजार सहयोग

टोखा, साउन ७ – सामाजिक उत्तरदायित्वअन्तर्गत टोखा नगरपालिकाले महत्वपूर्ण योजना सार्वजनिक गरेको छ। अबदेखि टोखा नगर क्षेत्रमा जन्मिने प्रत्येक नवजात शिशुको खातामा नगरपालिका स्वयंले पाँच हजार रुपैयाँ जम्मा गर्ने निर्णय

नगर अस्पतालका लागि हर्क साम्पाङको स्वास्थ्य मन्त्रालयलाई आग्रह – “कुन कुलङ्घारले वीपी अस्पताललाई जग्गा दियो?”

धरान, साउन ७– धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले छाता चोकस्थित पुरानो अस्पतालको जग्गा फिर्ता गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई औपचारिक पत्रमार्फत माग गरेका छन्। नगरपालिकाको स्वामित्वमा रहेको

यी हुन् एमाले केन्द्रीय कमिटीका आठ निर्णय

काठमाडौं, साउन ७ – नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकले विधान संशोधनसहित आठ बुँदे निर्णय सार्वजनिक गरेको छ। बैठकले पार्टी विधानमा सदस्य वर्गीकरण, उमेर सीमा, कार्यकाल हटाउने व्यवस्था र पदाधिकारी

युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता: प्रधानमन्त्री

काठमाडौं,साउन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्राथमिकता स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवालाई देशमै रोक्नु र वैदेशिक रोजगारीबाट फर्किएकालाई उनीहरुको पुँजी, सीप र अनुभवलाई उत्पादनमूूलक क्षेत्रमा उपयोग गर्नु

बेलकोटगढीको शहीद पार्कमा वृक्षरोपण कार्यक्रम सम्पन्न, नगरप्रमुख गुरुङद्वारा वातावरण संरक्षणमा जोड

नुवाकोट, साउन ७ – नुवाकोटको बेलकोटगढी नगरपालिका–१०, कुमरीस्थित झ्याङलि पोखरी क्षेत्रमा निर्माण गरिएको शहीद पार्कमा बुधबार वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। शहीदप्रति श्रद्धाञ्जली अर्पण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना

जबरजस्ती करणी गर्ने पक्राउ

नेपालगन्ज,साउन ७ । नेपालगन्ज उपमहानगरपालिका ३, एक्लैनीकी आठ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले सोही ठाउँका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति सोही ठाउँ बस्ने

मधेश प्रदेश सङ्कटग्रस्त क्षेत्र घोषणा

काठमाडौं,साउन ७ । मधेश प्रदेशका आठ वटै जिल्ला विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ । गृहमन्त्री रमेश लेखकको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो । मधेश प्रदेशका जिल्लाहरूमा अनावृष्टिका कारण