समाचार

चितवनमा स्कुटर दुर्घटनामा दुई युवाको मृत्यु

चितवन,कात्तिक ४ — चितवनमा सवारी दुर्घटनामा परी दुई युवाको मृत्यु भएको छ। आज बिहान भरतपुर विमानस्थल नजिक स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय

नुवाकोटको ककनीमा आगलागी, दुई घर पूर्णरूपमा क्षतिग्रस्त

नुवाकोट,कात्तिक ४— नुवाकोटको ककनी गाउँपालिका–१ जल्किनेमा करेन्ट सर्ट भएर लागेको आगलागीबाट दुई वटा घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। प्रहरी चौकी ओखरपौवाका अनुसार, मंगलबार बिहान करिब ६ बजे बलराम बलामीको

विपिन जोशीको राष्ट्रिय सम्मानसहित आज अन्त्येष्टि

कञ्चनपुर,कात्तिक ४— इजरायल हमलाको क्रममा बन्धक बनेका नेपाली विद्यार्थी विपिन जोशीको आज (मंगलबार) राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–३ स्थित उनको निवासबाट बिहान शवयात्रा सुरु गरी महाकाली

दुप्चेश्वरका किशोर साइकल दुर्घटनामा घाइते, पञ्चकन्या अस्पतालमा उपचाररत

नुवाकोट,कात्तिक ४ — दुप्चेश्वर गाउँपालिका, बोल गाउँ स्थायी घर भएका अन्दाजी १५–१६ वर्षका एक युवक सानु नाम गरेका साइकल दुर्घटनामा घाइते भएका छन्। घलेभञ्ज्याङ हुँदै कुण्डला जाँदै गर्दा उनी साइकल

कार्तिक कृष्ण औँसीमा आज तिहारका कुनै पर्व छैनन् : पञ्चाङ्ग निर्णायक समिति

काठमाडौं,कात्तिक ४ — आज कार्तिक कृष्ण औँसी परे पनि मंगलबार तिहारका कुनै पनि पर्व नपरेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। समितिका अनुसार औँसी तिथि दिउँसोमै लागेकाले सोमबार साँझ नै लक्ष्मीपूजा

प्रधानमन्त्री कार्कीद्वारा सात दलसँग निर्वाचन सम्बन्धी छलफल आज साँझ बालुवाटारमा

काठमाडौं,कात्तिक ४— प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचन तयारीका विषयमा आज साँझ सात राजनीतिक दलसँग छलफल गर्ने भएकी छन्। प्रधानमन्त्रीको राजनीतिक संवादको पहलस्वरूप राष्ट्रिय मान्यता प्राप्त

रामेछापमा तिहारमा फूल पुगेन

रामेछाप,कात्तिक ३ । यस बर्ष रामेछाप जिल्लामा तिहारका लागि आवश्यक पर्ने फूलको अभाव भएको छ । अघिल्ला बर्षहरुमा व्यबसायी फूलको खेति गर्दै आएका यहाँका  किसानहरुले बजार अभावको कारण देखाउँदै फूलको

हमासले हत्या गरेका विपिन जोशीको शव गृह जिल्ला कञ्चनपुर पुर्‍याइयो

कञ्चनपुर,कात्तिक ३ — हमासद्वारा हत्या गरिएका भीमदत्त नगरपालिका–३ का विपिन जोशीको शव गृह जिल्ला कञ्चनपुर पुर्‍याइएको छ। विपिनको शव नेपाली सेनाको स्काइ ट्रकमार्फत काठमाडौंबाट धनगढी ल्याइएको हो। त्यसपछि नेपाल प्रहरीको

तिहारमा सेल पकाउने प्रतियोगिता सम्पन्न, ‘सेफ’ इङ्वा सुब्बा प्रथम

काठमाडौं,कात्तिक ३— तिहारको अवसरमा सोमबार यहाँ सेल पकाउने प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन नेपालका प्रथम कार्यकारी सेफ गोविन्द नरसिंह केसीले गर्नुभएको हो। प्रतियोगितामा सेफ इङ्वा सुब्बाले प्रथम स्थान हासिल