समाचार

मनसुन पूर्वानुमानबारे प्रधानमन्त्रीको चासो: पूर्वानुमान सम्बन्धी सूचना प्रभावकारी बनाउन निर्देशन

काठमाडौं,जेठ १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले आशन्न मनसुनको पूर्वानुमान र सम्भावित विपद् जोखिम न्यूनीकरणका विषयमा आज बबरमहलस्थित जल तथा मौसम विज्ञान विभाग पुुगेर जानकारी लिएका छन्  । यस वर्ष

प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित 

काठमाडौं,जेठ १३ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग गर्दै प्रतिपक्षी दलहरूले संसद् बैठक अवरुद्ध गरेका छन् । सभाको आजको बैठक सुरु भएलगत्तै प्रतिपक्ष

तादीमा च्याउ खेती सम्बन्धी तीन दिने तालिम सम्पन्न

नुवाकोट,जेठ १३ — जिल्लाको तादी गाउँपालिकाको आयोजनामा च्याउ खेती सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ। तालिमको समापन कार्यक्रम तादी गाउँपालिका उपाध्यक्ष सन्जु प्याकुरेलको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथिका

विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा पुन हुमागाईं

काठमाडौं,जेठ १३ । मन्त्रिपरिषद्ले विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । हिजोको मन्त्रिपरिषद् बैठकले हुमागाईंलाई नियुक्ति गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङ्गले जानकारी दिए

अब नेपालमै रक्त क्यान्सरको ‘प्रकार’ पत्ता लगाउने ‘फ्लोसाइटोमेट्री’ परीक्षण

चितवन,जेठ १३ । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सरको ‘भेरियन्ट’ (प्रकार) पत्ता लगाउन गरिने ‘फ्लोसाइटोमेट्री’ परीक्षण सुरुआत भएको छ । यसका लागि अस्पतालले उपकरण जडान गरी चिकित्सक, प्राविधिकलाई

गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने प्रतिपक्षी दलको अडान

काठमाडौं,जेठ १३ । संसद्का प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म प्रतिनिधिसभाको कारबाही अघि बढ्न नदिने अडान लिएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठक सुरू गरेपछि सबै प्रतिपक्षी

बाजुरामा जिप दुर्घटना, तीन जनाको मृत्यु

बाजुरा,जेठ १३ । बाजुराको जगन्नाथ गाउँपालिकामा मंगलबार जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका निवासी तथा हाल नेपाल टेलिकम बाजुरा कार्यालयका प्रमुख

मंगलबार सामान्य घट्याे सुन-चाँदीकाे मूल्य

काठमाडाैं,जेठ १३ । मंगलबार पनि नेपाली बजारमा सुनकाे मूल्य सामान्य घटेकाे छ । आज सुनकाे मूल्य ताेलामा २०० रूपैयाँले घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ,जेठ १३ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो