
काठमाडौं,जेठ ११ । काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न आरोपमा दुर्गा प्रसाईंसहित आठ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरिएको छ । सरकारी वकिल कार्यालयका अनुसार प्रसाईंसँगै हरिहरि

नुवाकोट,जेठ ११ । जिल्लाको विदुर नगरपालिका–३, बट्टारस्थित पुरानो बजारमा नयाँ सिनेमा हल ‘शिवालय सिनेप्लेक्स’ सञ्चालनमा आएको छ। युवा व्यवसायी सन्तोष अधिकारी र पासाङ लामाको संयुक्त लगानीमा निर्माण गरिएको सिनेमा हल

नुवाकोट, जेठ ११ – नुवाकोटको शिवपुरी गाउँपालिका–७ गुरुङगाउँस्थित टोखा–छहरे सडकखण्डमा आइतबार दिउँसो भएको एक विद्युतीय(EV) गाडी दुर्घटनामा ९ जना यात्रु घाइते भएका छन्। त्रिशुलीबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३००१

काठमाडौं,जेठ ११ । साताको कारोबारको पहिलो दिन सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ८००

नुवाकोट,जेठ ११ । नुवाकोटका विभिन्न स्थानमा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह मनाइएको छ । विद्यार्थीहरूलाई स्वास्थ्य सचेतना प्रदान गर्दै सो कार्यक्रम विद्यालयमै पुगेर मनाइएको हो । विदुर नगरपालिका, लिखु गाउँपालिकालगायत

काठमाडौं,जेठ ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेको हकमा सर्वोच्च अदालतले तुलसीपुर उच्च अदालतको फैसलालाई सदर गर्ने आदेश कानुनी रूपमा स्वीकार गरेको जनाएको छ ।

कास्की,जेठ ११ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देश माओवादीमय बन्दै गएको बताएका छन् । पार्टीले सञ्चालन गरेको ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जागरण अभियान’ अन्तर्गत शनिवार पोखरामा भएको

काठमाडौँ,जेठ ११ । नेपाल जग्गा तथा आवास विकास सङ्घको अध्यक्षमा इञ्जिनियर दीपक कुँवर निर्वाचित भएका छन् । सङ्घको गएराति सम्पन्न १८औँ वार्षिक साधारणसभा तथा निर्वाचनमा सिडी डेपलपर्स प्रालिका प्रबन्ध निर्देशक

काठमाडौँ,जेठ ११। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।