समाचार

विद्यालय शिक्षा विधेयकमाथि प्रतिनिधिसभा समितिको अन्तिम छलफल सुरु

काठमाडौं, असार १३ –प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि अन्तिम चरणको छलफल सुरु गरेको छ। असार १५ भित्रमा शिक्षा ऐन ल्याउने सहमति अनुसार सरकारले शिक्षक

चिनीलाई चामल भनेर तस्करी : ४ जनाविरुद्ध मुद्दा, ७ करोड बिगो र जरिवाना माग

पश्चिम नवलपरासी, असार १३। चिनीलाई चामल भनेर बिल बनाइ बिक्री वितरणमा संलग्न पश्चिम नवलपरासीका एकजना सहित चार जनाविरुद्ध राजश्व अनुसन्धान कार्यालय बुटवलले उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरेको

राइड शेयरिङ नियमावली कार्यान्वयन गर्ने गण्डकी प्रदेश सरकारको तयारी

कास्की,असार १३ । राइड शेयरिङ तथा सेल्फ ड्राइभ नियमावली कार्यान्वयन स्थगन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि  गण्डकी प्रदेशका यातायात ब्यबसायीहरु सवारी सञ्चालनको लागि नयाँ  रणनीतिका साथ अघि बढ्ने

विपदको सूचना सिधै फोनबाट दिन समितिको निर्देशन

काठमाडौं,असार १२ । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वर्षायाममा बाढी, पहिरो, डुबान जस्ता मौसमजन्य उच्च जोखिम क्षेत्रहरू पहिचान गरी पूर्वसूचना प्रणाली सुदृढिकरण गर्न सरकारलाई निर्देशन दिएको

नुवाकोटमा असार १५ गते धान रोपाइँ विशेष कार्यक्रम हुँदै

नुवाकोट, असार १२ – राष्ट्रिय धान दिवस २०८२ को अवसरमा अखिल नेपाल किसान महासंघ नुवाकोट जिल्ला कमिटीको आयोजनामा आगामी असार १५ गते विशेष धान रोपाइँ कार्यक्रम आयोजना गरिने भएको छ।

बागमती प्रदेशको बजेट : छुट, सहुलियत र उत्पादनमुखी योजनामा प्राथमिकता

काठमाडौं,असार १२ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत बजेटमा आन्तरिक राजस्व वृद्धि, कर सुधार, सामाजिक समावेशिता र उत्पादनमुखी योजनालाई प्राथमिकता दिएको छ। आर्थिक मामिला तथा

पाकिस्तानी दूतावासव्दारा १९५ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

काठमाडौं,असार १२ । नेपालस्थित पाकिस्तानी दूतावासले नेपालका १०२ विद्यालयका १९५ विद्यार्थीलाई पुरस्कार तथा छात्रवृत्ति प्रदान गरेको छ । काठमाडौँमा बिहीबार आयोजित कार्यक्रममा ती विद्यार्थीलाई १३ औँ राजदूत वार्षिक छात्रवृत्ति प्रदान

दुप्चेश्वरमा एक युवा खोलाले बगाएपछि बेपत्ता, भेटाउनेलाई २५ हजार पुरस्कार

नुवाकोट, असार १२ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ कुतुङका २६ वर्षीय नोनो शेर्पा असार ३ गते तादी खोलामा नुहाउने क्रममा खोलाले बगाएपछि अहिलेसम्म बेपत्ता भएका छन्। स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र

पञ्चकन्याका जनप्रतिनिधि र सरोकारवालाको पनौतीमा बालमैत्री शासन सम्बन्धी अध्ययन अवलोकन

नुवाकोट,असार १२ — नुवाकोटको पञ्चकन्या गाउँपालिकाले बालमैत्री स्थानीय शासनको कार्यान्वयन तथा घोषणा प्रक्रिया सम्बन्धी अनुभव आदानप्रदान र अध्ययन अवलोकन भ्रमण सम्पन्न गरेको छ। भ्रमणका लागि गाउँपालिकाका उपाध्यक्ष विमला के.सी., सबै