समाचार

ट्याक्टर दुर्घटनामा चालकको ज्यान गयो

रोल्पा,वैशाख २२ । रोल्पामा ट्याक्टर दुर्घटना हुँदा चालककोे घटनास्थलमै मृत्यु भएको छ । परिवर्तन गाँउपालिका ३ बागमारा बजार नजिकै ट्याक्टर दुर्घटना हुँदा घोराही उपमहानगरपालिका ४ कुइरेपानीका २७ वर्षका ट्याक्टरका चालक

चीनमा डुङ्गा डुब्दा नौ जनाको मृत्यु, ७० जना अस्पतालमा भर्ना

बेइजिङ,वैशाख २२ । दक्षिणपश्चिम चीनको एउटा रमणीय स्थानमा तीव्र हावाले पर्यटक बोकेको डुङ्गा पल्टिएपछि नौ जनाको मृत्यु भएको र ७० जनालाई अस्पतालमा भर्ना गरिएको सरकारी सञ्चार माध्यमले सोमबार जनाएको छ

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं,वैशाख २२ । आज पनि सुनको भाउ वृद्धि भएको छ । सोमबार छापावाला सुनको भाउ प्रतितोला ५०० रुपैयाँ वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १ लाख

धनकुटा बस दुर्घटना अपडेट : एकको मृत्यु, तिन गम्भीर घाइते 

भोजपुर,वैशाख २२ । धरानबाट धनकुटा आउँदै गरेको बस धनकुटाको गोठगाउँमा दुर्घटना भएको छ । धरानबाट धनकुटा हुँदै भोजपुर तर्फ जाँदै गरेको को १ ख २१७७ नम्बरको बस दुर्घटनामा परेको हो

‘एनआरएनए’ एकता महाधिवेशन सम्पन्न

काठमाडौँ,वैशाख २२ । घोषणापत्र जारी गर्दै गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाधिवेशन आइतबार सम्पन्न भएको छ । महाधिवेशनले महेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत चयन गरेको छ

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

महेन्द्रनगर (धनुषा),वैशाख २२। जानकी नवमी–सीता जयन्तीका अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा आज जारी सूचनामा सो कुरा उल्लेख गरिएको

बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा

नुवाकोट,वैशाख २२ । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार दिउँसो बसेको बैठकले प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० कार्यान्वयन भएको

मौसम: यी प्रदेशमा पानी पर्ने सम्भावना

काठमाडौं,वैशाख २२ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल  लुम्बिनीका केही, सुदूरपश्चिमका थोरै तथा कोशी, बागमती,

कुमाल गाउँका ८० जनाले सिके पाउदुरे नाच

तनहुँ,वैशाख २२ । यहाँका ८० जना कुमाल समुदायले पाउदुरे नाच सिकेका छन् । एक सातासम्म चलेको प्रशिक्षणमा ८० जनाले यो नाच सिकेका हुन् ।  कुमाल समुदायको संस्कृति लोप हुँदै जान थालेपछि