समाचार

संगमचोक योग साधना केन्द्रको प्रथम वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

नुवाकोट,असार ११ — विदुर नगरपालिकाको संगमचोक योग साधना केन्द्रले आफ्नो प्रथम वार्षिकोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। बुधबार आयोजित उक्त कार्यक्रममा नगरप्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

काठमाडौं,असार ११ । सरकारले गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै  मन्त्रिपरिषद् बैठकका निर्णय

विदुर नगरपालिकाको बजेट प्रस्तुतिका क्रममा एमाले सदस्यको व्यवहारप्रति उपप्रमुखको आपत्ति

नुवाकोट,असार ११ । विदुर नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुतिका क्रममा नगरसभामा एमालेबाट निर्वाचित सदस्यहरूले देखाएको व्यवहारप्रति नगर उपप्रमुख प्रभा बोगटीले कडा आपत्ति जनाउँदै सार्वजनिक रूपमा भत्सर्ना गरेकी

“पूर्वी नुवाकोटको मेरुदण्डः गुर्जेभञ्ज्याङ–दुप्चेश्वर सडक अनुगमन”

नुवाकोट, असार ११। पूर्वी नुवाकोटको आर्थिक तथा भौतिक विकासको मेरुदण्डका रूपमा रहेको गुर्जेभञ्ज्याङ–समुन्द्रादेवी–पुरानो गा.वि.स भवन–रातमाटा महतटोल–लिखुपुल–महाकाली–कुखुरे–मानेभञ्ज्याङ–दुप्चेश्वर सडकखण्डको अनुगमन सम्पन्न भएको छ। वाग्मती प्रदेश सरकारको गौरवको योजना अन्तर्गत पर्ने यो महत्त्वपूर्ण

सस्तियो सुनचाँदीको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,असार ११ । सुनको मूल्य आज पनि घटेको छ । साताको चौंथो कारोबार दिन छापावाला सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

दोलखाका दिपेन्द्र बने सीड्नीका सफल ‘बिल्डर्स’

दोलखा,असार ११ । दोलखा नाम्दुमा जन्मिएका दिपेन्द्र उप्रेतीले काठमाडौंमा इन्जिनियरिङ अध्ययन गरेपछि अस्ट्रेलिया पुगेर ‘बिल्डर्स’ बन्ने सोच कहिल्यै गरेका थिएनन । तर शिक्षा र अवसरको खोजीले उनलाई सन् २०१३ मा

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ,असार ११। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

चितवन,असार ११ । अत्यधिक गर्मी बढेसँगै अण्डाको उत्पादन घटेपछि माग बढेर मूल्यवृद्धि भएको छ । विगतको तुलनामा २५ प्रतिशत हाराहारी उत्पादन घटेसँगै मूल्य बढेको हो । कृषि तथा वन विज्ञान

इरानको आणविक कार्यक्रमलाई अमेरिकाले ध्वस्त पार्न नसकेको गुप्चरहरुको मूल्यांकन

काठमाडौं,असार ११ । इरानका आणविक भट्टीहरुमा अमेरिकाले गरेको आक्रमणले त्यहाँको आणविक कार्यक्रमलाई पूर्ण रुपमा ध्वस्त पार्न नसकेको गुप्तचरहरुको मूल्यांकनले देखाएको छ । अमेरिकी आक्रमणले केवल केही महिनाका लागि मात्रै आणविक