समाचार

एमाले अध्यक्ष ओली बालुवाटारमा

काठमाडौं,माघ २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रचण्डलाई भेट्न ओली शनिबार बिहान बालुवाटार

कतारमा एक नेपालीलाई ८२ करोड रुपैयाँको चिठ्ठा

काठमाडौं,माघ २१ । कतारमा एक नेपालीलाई ८२ करोड रुपैयाँको चिठ्ठा परेको छ । शुक्रबार खोलिएको बिग टिकट र्याफल ड्रमा कतारमा कार्यरत रन्जितकुमार पालले २३ मिलियन दिराम अर्थात  ८२ करोड रुपैयाँ

किसानले तरकारी फालेको घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं,माघ २१ । उचित मूल्य नपाएको भन्दै चितवनका किसानहरूले सडकमा तरकारी फालेकोबारे आएका समाचारहरूप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि तथा पशुपन्छी मन्त्रालयको ध्यानाकर्षण गराउँदै किसानका माग सम्बोधनको आवश्यक पहल लिन

नारायणगढ–मुग्लिन सडकमा भित्तो काट्न सकस

चितवन,माघ २१ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्ने काम थपिएको समयभित्र पनि नसकिने भएको छ । निर्माण कम्पनीका अनुसार चारओटा पुलमध्ये एउटाको भित्तो काट्ने काम नसकिने

सौराहामा १७औं फुड फेष्टिवलको तयारी

चितवन,माघ २१। सौराहामा १७औं ‘सौराहा फुड फेष्टिवल’को तयारी शुरू भएको छ । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) सौराहाले प्रणय दिवसको अवसरमा हरेक वर्ष फुड फेष्टिवल आयोजना गर्दै आएको छ ।

सिन्धुपाल्चोकमा म्याद नाघेका वस्तु नष्ट

सिन्धुपाल्चोक,माघ २१ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले बजार अनुगमनको क्रममा कैफियत भेटिएका खाद्य वस्तु नष्ट गरेको छ । गाउँपालिकाले वडा नं १ देखि ८ सम्मका २१२ पसल अनुगमन गर्दा म्याद

५ ट्याक्टर तरकारी सडकमा फालेर सरकारलाई प्रश्न : साना किसानको आँसुले पोल्दैन ?

चितवन,माघ २१ । बारीमा उत्पादित तरकारीले बजार मूल्य नपाएपछि चितवनका कृषकहरुले सडकमा तरकारी फ्यांँकेर  प्रदर्शन गरेका छन् । आयातित तरकारीले नेपालमा उत्पादित तरकारीको मूल्य घटाएको भन्दै जिल्लाका अगुवा कृषकहरुले विभिन्न

नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न प्रधानमन्त्रीको जोड

काठमाडौँ,माघ २० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मलेसियामा रहेका नेपाली कामदारको हित, सुरक्षा र कल्याणको विषय सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन

तरकारी फ्याँक्ने किसानलाई रविको सन्देश– दर्दनाक अवस्था अन्त्य गर्न लागिपर्छौं

काठमाडौं,माघ २० । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले किसानको उत्पादन मूल्यहीन बनेर सडकमा फाल्नुपर्ने अवस्थाको अन्त्य गर्न आफू लागिपर्ने बताएका छन् । चितवनका किसानले तरकारी सडकमा फ्याँकेको समाचार र