समाचार

थपिए १ जना कोरोना संक्रमित

काठमाडौं,माघ २० । थप १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११६१ जनाको नमूना परीक्षण गरिएको थियो । २७२ जनाको पीसीआर र ८८९ जनाको एन्टीजेन

३० लाख बढीको लागुऔषधसहित पाँच जना पक्राउ

काठमाडौं,माघ २० । लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी)ले लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपलिका बस्ने कैलाश बिक, सिन्धुलीको कमलामाई नगरपलिका ४ का मनोज थापा मगर

अर्थमन्त्रालयको सीसीटिभीमा कैद भएको दृश्य ३ महिनासम्म हेर्न मिल्ने

काठमाडौ,माघ २० । अर्थमन्त्रालयको सीसीटिभीमा कैद भएको दृश्य ३ महिनासम्म हेर्न मिल्ने बनाएको छ । अर्थमन्त्रालयले चालु आर्थिक वर्षको ६ महिनामा गरेको कार्यप्रगतिको विवरण सार्वजनिक गर्दै सीसीटिभी फुटेजको क्षमता ९०

नेपाल वायुसेवा निगमले अनलाइनबाट टिकट काट्ने व्यवस्थाको सुरुवात

काठमाडौं,माघ २० । नेपाल वायुसेवा निगमले अनलाइनबाट टिकट काट्ने व्यवस्थाको सुरुवात गरेको छ । निगमले एक विज्ञप्ति जारी गर्दै अब यात्रुले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानका टिकटका अनलाइनमार्फत् काट्न सक्ने

निर्वाचन आयुक्त थपलिया भने, ‘दल दर्ता खारेजको माग गर्ने अधिकार अर्को व्यक्तिलाई छैन’

काठमाडौं,माघ २० । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कुनै व्यक्तिले अर्को दल खारेजीको लागि निवेदन दिने व्यवस्था संविधानमा नभएको बताएका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको लागि

नेता धनश्याम भुसालको गाडी दुर्घटना

काठमाडौं,माघ २०। नेकपा एकीकृत समाजवादी पार्टीका नेता घनश्याम भुसाल दुर्घटनामा परेका छन् । आफैले चलाएको बा १६ च १३८४ नम्बरको कार दुर्घटनामा परेको हो । नयाँ बानेश्वरमा गाडी अनियन्त्रित भई

अपराध काण्डमा तानिँदै सांसदः कोही पक्राउ, कोही फरार

काठमाडौं,माघ २० । काठमाडौं अदालतबाट दोषी ठहर भई ‘फरार सूची’मा रहेका सांसद एकपछि अर्को गर्दै प्रहरीको निगरानीमा पर्न थालेका छन् । तथ्यांक ‘अपडेट’ गरि“दै गर्दा ‘फरार सूची’मा रहेका उनीहरू धमाधम

कौडीको भाउमा जुम्लाको जडिबुटी

जुम्ला,माघ २० । उत्तरी छिमेकी मुलुक चीनले कोरोनाको बहानामा नाका बन्द गरेपछि कर्णालीका बासिन्दा कौडीको भाउमा जडिबुटी बेच्न बाध्य भएका छन् । कर्णाली प्रदेशको जुम्ला जडिबुटीका हिसाबले प्रचुर सम्भावना बोकेको

गौरवका आयोजनाको गति कम

काठमाडौं,माघ २० । सरकारले प्राथमिकतामा राखेर अघि बढाएको राष्ट्रिय महत्त्वका आयोजनाकै अवस्था नाजुक देखिएको छ । राष्ट्रिय गौरवका भनिएका केही आयोजना निर्माण सुरु भएको दशकौं बित्दा पनि सम्पन्न हुन सकेका