समाचार

एमालेको दस्तावेजमा होइन, निर्णयमाथि फरक मत छ: महासचिव पोखरेल

काठमाडौँ, भदौ १८ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमाथि कुनै फरक मत नरहेको स्पष्ट पारेका छन् । बुधबार च्यासलस्थित केन्द्रीय कार्यालयमा पत्रकार

नागरिकतासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ, भदौ १८ । प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ मा राष्ट्रियसभाबाट भएका संशोधनलाई बहुमतले स्वीकृत गरेको छ। गृहमन्त्री रमेश लेखकले प्रस्ताव पेस गर्नुभएको उक्त विधेयक आमाको

प्रधानमन्त्री ओली चीन भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौँ, भदौ १८ । प्रधानमन्त्री केपी शर्मा ओली चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिएर बुधबार स्वदेश फर्किएका छन्। प्रधानमन्त्री ओली २३ सदस्यीय

नुवाकोटको पञ्चकन्या गाउँपालिकामा आँखा जाँच शिविर सम्पन्न, १५ जनामा अपरेशन आवश्यक

नुवाकोट,भदौ १८ । पञ्चकन्या गाउँपालिका–३ मा नेपाल रेडक्रस सोसाइटी पञ्चकन्या उपशाखाले आयोजना गरेको आँखा जाँच शिविर सम्पन्न भएको छ । शिविरमा १५७ जनाले आँखा परीक्षण गराएका थिए । जसमध्ये १४

नुवाकोटको तादीमा खोलाले बगाउँदा स्कुले छात्राको गयो ज्यान, शोकमा डुब्यो गाउँ

नुवाकोट, भदौ १८ । अविरल वर्षापछि आएको बाढीले नुवाकोटको तादी गाउँपालिका–२ चिलाउनेमा एक परिवारलाई असह्य पीडा दिएको छ । बुधबार साँझ करिब ४:३० बजेतिर विद्यालय छुट्टी भएपछि घर फर्कँदै गरेका

शिवपुरी–८ मा घरदैलो पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण

नुवाकोट, भदौ १८ । शिवपुरी गाउँपालिका–८ वडा कार्यालयले घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण सम्पन्न गरेको छ । वडा सचिव निरुता पहाडी र कार्यालय सहयोगी देवीबहादुर उप्रेतीसहितको टोलीले भदौ १७

चीनको सैन्य परेडमा पुटिन र किमको सहभागिता

बेइजिङ,भदौ १८ । उत्तर कोरियाली नेता किम जोङ–उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चीनको सबैभन्दा ठूलो सैन्य परेडमा सहभागिता जनाए । चीनले सन् १९४५ मा जापानलाई पराजित गर्दै प्राप्त

नुवाकोटमा विद्यालयबाट घर फर्कदै गरेका ४ बालिकालाई बाढीले बगायो, एकको मृत्यु, तीन घाइते

नुवाकोट,भदौ १८ । नुवाकोटको तादी गाउँपालिका–२ चिलाउनेमा बाढीले बगाउँदा एक बालिकाको मृत्यु भएको छ भने तीन बालिका घाइते भएका छन् । चिलाउने आधारभूत विद्यालयबाट घर फर्किने क्रममा स्थानीय चिलाउने खोल्सामा

टोलटोलमा वडाको सेवा दिदै शिवपुरी गाउँपालिका वडा नम्बर ६

नुवाकोट,भदौ १८। नुवाकोटको शिवपुरी गाउँपालिका–६ ले वडाको सेवा टोलटोलमै पु¥याउने अभियान अन्तर्गत बुधबार अर्खौलेमा सेवा प्रदान गरेको छ । वडा अध्यक्ष विष्णु श्रेष्ठको उपस्थितिमा गरिएको कार्यक्रममा जन्म दर्ता, मृत्यु दर्ता,