
काठमाडौं,चैत २० । सगरमाथा आधार शिविरमा एक नेपाली श्रमिकको ज्यान गएको छ । ज्यान गुमाउनेमा दोलखाको गौरीशङ्कर गाउँपालिका–९ का ५५ वर्षीय लानिमा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौं,चैत २० । बुधबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन सुन प्रतितोला ६०० रुपैयाँले घटेको हाे । पछिल्लाे चार दिनदेखि निरन्तर बढीरहेकाे

काठमाडौं,चैत २० । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज विश्वमै दोस्रो स्थानमा रहेको छ । प्रदूषणको दृष्टिले हिजो विश्वकै पहिलो स्थानमा रहेको काठमाडौं आज दोस्रो स्थानमा रहेको हो । प्रदूषणको दृष्टिले

बैंकक,चैत २० । थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातबीच आज भेटवार्ता भएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा आरजु

काठमाडौँ,चैत २० । नेपाल कफी व्यवसायी महासंघले नेपाल कफी फेस्टिभल एण्ड च्याम्पियनसिप २०८१ आयोजना गर्ने भएको छ । महासंघका अनुसार चैत्र २१ देखि २३ गतेसम्म ललितपुरको सानेपा स्थित हेरिटेज गार्डेनमा

काठमाडौं,चैत २०। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल मंगलबारदेखि दैनिक १८ घण्टा सञ्चालनमा आएको छ । विमानस्थलको अभिवृद्धिका लागि गत कात्तिक २३ देखि यही चैत १८ गतेसम्म पाँच महिना दैनिक १० घण्टा विमानस्थल

काठमाडौं,चैत २० । सर्वोच्च अदालतमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यको रिट निवेदन रिट हेर्दाहेर्दैमा बुधबारका लागि सुनुवाइ हुनेभएको छ । न्यायाधीशद्वय कुमार चुडाल

नयाँदिल्ली,चैत २० । भारतको गुजरात राज्यमा मंगलबार एक पटाका गोदाममा भएको ठूलो विस्फोटपछि आगलागी हुँदा १७ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । बनासकाँठा जिल्लाको डीसा

काठमाडौं,चैत २० । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ