समाचार

तादी गाउँपालिकामा गणतन्त्र दिवस भव्यताका साथ सम्पन्न

नुवाकोट,जेठ १५ — जिल्लाको तादी गाउँपालिकामा गणतन्त्र दिवस विशेष कार्यक्रम मनाइएको छ। गाउँपालिका कार्यालयको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङले राष्ट्रिय झण्डा फहराउँदै गणतन्त्र दिवस २०८२ को

गणतन्त्र दिवसलाई उत्सवका रुपमा मनाउँदै नेकपा एमाले

काठमाडौँ,जेठ १५ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज गणतन्त्र दिवसलाई विशेष उत्सवका रुपमा मनाउँदै छ । एमालेले सातदशक लामो बलिदानपूर्ण सङ्घर्षको बलबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिनलाई विशेष

गणतन्त्र दिवस: सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति सरिक

काठमाडौं,जेठ १५ । राष्ट्रपति रामचन्द्र पौडेल गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भएका छन् । त्यसअवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाद्वारा सलामी अर्पण गरिएको

पहिरोले अवरुद्ध बनायो कान्तिलोकपथ

मकवानपुर, भदौ १५ — मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित भ¥याङडाँडामा ढुङ्गासहितको सुक्खा पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार आज बिहान करिब

आज अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाइँदै

काठमाडौं,जेठ १५ । आज विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक आरोहण गरेको दिन अर्थात् ७२औँ अन्तरराष्ट्रिय सगरमाथा दिवस । नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी यो दिवश भव्य रूपमा मनाइँदैछ

प्रधानमन्त्री ओलीद्वारा गणतन्त्र दिवसको शुभकामना

काठमाडौं,जेठ १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । “शाही दमन चिरेर जनताले इतिहास

आज राति यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं,जेठ १५ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

बजेट अनुमोदनका लागि मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं,जेठ १५ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न प्रस्तुत हुने आर्थिक वर्ष २०८२-०८३ को राजस्व र व्ययको अनुमान (बजेट) अनुमोदन गर्न मध्याह्न मन्त्रिपरिषद् बैठक हुँदैछ । बैठक

तेह्र दिनअगावै नेपालमा मनसुन भित्रँदै

काठमाडौं,जेठ १५ । यस वर्षको मनसुन तेह्र दिनअगावै नेपाल भित्रने भएको छ । प्री मनसुनले मनसुन भित्रनका लागि राम्रो वातावरण बनाएसँगै नेपालमा छिट्टै मनसुन भित्रन लागेको जल तथा मौसम विज्ञान